काठमाडौँ– नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आइतबार सकिएको छ । गत आइतबार पुस ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको आठौं राष्ट्रिय महाधिवेशन ८ दिनमा सकिएको हो । उद्घाटनसत्र सकिएसँगै १२ गते सुरु भएको बन्दसत्र २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गर्दै सकिएको हो । त्यसबीचमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि […]