कांग्रेस महाधिवेशन : कैलाली–४ को महाधिवेशन स्थगित

कैलाली- नेपाली कांग्रेस कैलाली–४ को महाधिवेशन स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिसम्बन्धी विवादका कारण महाधिवेशन स्थगित भएको हो । जिल्लाबाट १० जना महाधिवेशन छानिने भए पनि १०, ११ र १२ नम्बरका उम्मेदवारको समान मत आएपछि विवाद बढेको हो । पार्टीले १० मंसिरमा जिल्ला अधिवेशन आयोजना गरेको थियो । तर, प्रतिनिधिहरूमै विवाद देखिएपछि स्थगित गरेको हो […]