कांग्रेस महाधिवेशन : के भन्छन् महाधिवेशन प्रतिनिधि ?

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुक्रवारदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ । देशभरिका महाधिवेशन प्रतिनिधिहरू नयाँ नेतृत्व छान्नका लागि काठमाण्डौमा भेला भएका छन् ।  नयाँ नेतृत्वसँगै पार्टीमा पुराना, अभिभावक र पाका पुस्ताले विश्राम लिनुपर्ने र नयाँ पुस्तामा नेतृत्व पुस्तान्तरण गर्नुपर्ने आवाज पनि जोडले उठिरहेको छ । पाका पुस्ताले आफ्ना अनुभव र ज्ञान नयाँ पुस्तालाई दिने र नयाँ पुस्ताले आफ्नो ऊर्जा देश तथा पार्टीको विस्तारमा लगाउनुपर्ने आवाज जोडले उठिरहेको छ ।  महाधिवेशनमा नयाँ नेतृत्व चुन्नका लागि...

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : प्रतिनिधि उत्साहित, तर मतदान ढिलो हुँदा निराश

काठमाण्डाै - नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदानका लागि समयमा नै महाधिवेशन प्रतिनिधि मतदानस्थलमा पुगे पनि मतदानमा भने  ढिलाइ भइरहेको  छ । प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् । उनीहरु उत्साहित भएर बिहानैदेखि लाइनमा बसे पनि समयमा नै मतदान सुरु नहुँदा निराश भएका छन् । बिहान ८ बजेदेखि नै सुरु हुने मतदान अझै सुरु हुन सकेको छैन । मतदानस्थलमा मत पत्र नपुगेकाले ढिलाइ भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । लाइनमा उभि...

जसपाका सांसद तामाङ कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौँ – रसुवाबाट निर्वाचित जसपाका सांसद प्रेमबहादुर तामाङ कांग्रसको माधिवेशन प्रतिनिधि चयन भएको पाइएको छ। २०७४ सालको प्रदेशसभा चुनावमा कांग्रेससँगको गठबन्धनमा नयाँ शक्तिबाट निर्वाचित तामाङ अहिले जसपाका बागमति प्रदेशसभा सदस्य छन्। तर उनी यो कार्यकाल सकिने वित्तिकै कांग्रेसबाट राजनीति गर्ने तयारीमा छन्। यसले गर्दा तामाङले जसपाको सांसद हुँदाहुँदै भित्रभित्रै कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित भएको सार्वजनिक […]

कांग्रेस महाधिवेशन : प्रतिनिधि छनोट, चन्द समूहको वर्चश्व

बैतडी : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा २६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।शुक्रबार बिहान सार्वजनिक अन्तिम परिणामबाट जिल्लामा २६ जना महाधिवेशन प्रतिनिधि छनोट भएका जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए।बैतडीमा महाधिवेशन प्रतिनिधिमा पनि नवनिर्वाचित सभापति चतुरबहादुर चन्द समूहकै वर्चस्व रहेको छ।ती महाधिवेशन प्रतिनिधिमध्ये १६ जना चन्द समूहबाट विजयी भएका छन्। यस्तै शिवराज भट्ट समूहबाट १० जना मात्र विजयी भएका हुन्।खुला महाधिवेशन प्रतिनिधिब

कांग्रेस महाधिवेशन : जुम्लाबाट २५ महाधिवेशन प्रतिनिधि चुनिए

खलङ्गा, १० मङ्सिर: नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशनबाट २५ महाधिवेशन प्रतिनिधि चुनिएका छन् । महाधिवेशन प्रतिनिधिका लागि यही मङ्सिर ६ गते निर्वाचन भएको थियो । सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार खुलातर्फ १० महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा देवेन्द्रबहादुर शाही (५०९), राजुसिंह कठायत (४९२), भक्तबहादुर रोकाया (४८१), दिनबन्धु श्रेष्ठ (४७९), धनबहादुर बस्नेत […]

प्रभु ग्रुपका अध्यक्ष भट्टचन बने कांग्रेस महाधिवेशन प्रतिनिधि

८ मंसिर, काठमाडौं । चर्चित व्यवसायी देवीप्रकाश भट्टचन कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । व्यवसायिक प्रतिष्ठान प्रभू समूहका अध्यक्ष समेत रहेका भट्टचन बाग्लुङबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन् । बाग्लुङबाट भट्टचनमात्रै सर्वसम्मत भएका हुन् । अन्य प्रतिनिधि छनोट भने चुनावबाट भएको थियो । महाधिवेशन प्रतिनिधिमा चयन भएपछि भट्टचनले अब आफू सक्रिय राजनीतिमा होमिएको […]

गणेश लामा कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – गणेश लामा कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकमा आबद्ध लामा पार्टी एकीकण भएसँगै कांग्रेसको राजनीतिमा सक्रिय थिए। उनी काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट १४औँ महाधिवेशनका लागि चयन भएका हुन्। फोरममा आबद्ध हुनुअघिसम्म उनी गुण्डा नाइकेका रुपमा परिचित थिए।

स्व. नेता नविन्द्रराज जोशीकी श्रीमती सपना बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका स्वर्गीय नेता नविन्द्रराज जोशीकी श्रीमती सपना राजभण्डारी जोशी कांग्रेसको महाधिवेशन प्रतिनिधि विजयी हुनु भएको छ । राजभण्डारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं ८ बाट महाधिवेशन प्रतिनिधि खुला महिलातर्फ विजयी हुनु भएको हो । जोशी नेविसंघको विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । स्व. नविन्द्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ […]

लुम्बिनी प्रदेशका दुई मन्त्री कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

लुम्बिनी प्रदेशका दुई मन्त्री नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। प्रदेशका ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरी र उर्जा जलस्रोत , सिँचाई राज्यमन्त्री अर्जुन श्रेष्ठ कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।...

भाग्यले साथ दिँदा सोलुखुम्बुमा २१ वर्षीया पूजा महाधिवेशन प्रतिनिधि

साेलुखुम्बु – सोलुखुम्बुमा नेपाली कांग्रेसकाे केन्द्रीय महाधिवेशनका लागि २१ वर्षीया पूजा फुयाँल महाधिवेशन प्रतिनिधि बन्नुभएको छ । आज आइतवार गोलाप्रथामार्फत सोलुखुम्बुको नेचासल्यानकी २१ वर्षीया फुयाँल महाधिवेशन प्रतिनिधि छनाेट हुनुभएको हो । महिला (खस/आर्य) कोटामा टंकीमाया बस्नेत र फुयाँलको ४०३/४०३ समान मत आएकाले गोलाप्रथा गर्दा फुयाँल विजयी भन्नुभएको हो ।नेचासल्यान गाउँपालिकाबाट सबैभन्दा कान्छी क्षेत्रीय प्रतिनिधिका रूपमा वडा अधिवेशनमा फुयाँल निर्वाचित हुनुभएको थियो ।   फुयाँल जिल्लाकै कान्छी महाधिवे...