काठमाडौँ – माधव नेपालको निर्देशनमा दर्ता प्रक्रियामा गएको ‘नेकपा एकीकृत’ निर्वाचन आयोगमा दर्ता भएको छ। वैशाख ७ गते दिएको निवेदनलाई आवश्यक जाँचबुझ गरी आयोगले बुधबार अध्यक्ष जीवन राईलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो। राईका अनुसार पार्टीले चुनावमा चिन्ह दाबी गरे अनुसार कलम पाएको छ। उक्त चिन्हमा नेपाल पक्षले राष्ट्रियसभामा खिललाल देवकोटालाई उठाएर जिताएको छ। पार्टीको केन्द्रीय […]