निर्वाचन आयोगले गर्यो दल दर्ता आव्हान

काठमाडौं, ४ फागुन । निर्वाचन आयोगले दल दर्ता आव्हान गरेको छ । स्थानीय तह निर्वाचनका लागि प्रयोजनका लागि बिहिबारदेखि दल दर्ता आव्हान गरेको हो । निर्वाचन आयोगमा एक सय ६ दल दर्ता भएकामा स्थानीय तहको निर्वाचन प्रयोजनका लागि फेरि दल दर्ता गर्नुपर्नेछ । यसका लागि दलको पूरा नाम, संक्षिप्त नाम, स्थापनाको मिति, केन्द्रीय कार्यालयको ठेगाना, […]

सम्बन्धित सामग्री

कांग्रेसले गरायो दल दर्ता

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनार्थ आयोगमा पुगेर कांग्रेसले मंगलबार दल दर्ता गरेको हो ।दल दर्ताका लागि कांग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय […]

कांग्रेसले गरायो दल दर्ता

काठमाण्डाै – सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आज मङ्गलवार आयोगमा पुगेर कांग्रेसले दल दर्ता गरेको हो ।  दल दर्ताका लागि कांग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरू निर्वाचन आयोग पुगेका थिए । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । आउँदाे चुनावका लागि लगभग सबै दलले आयोगमा दल दर्ता गराइसकेका छन् । आयोगले आज ५ बजेसम्मका लागि दल दर्ता गर्नसक्ने बताएको थियो । आयोगले दुई वा दुईभन्द...

नेपाली काँग्रेसद्वारा दल दर्ता

काठमाडौं, ३१ साउन । नेपाली काँग्रेसले चुनावका लागि दल दर्ता गरेको छ । आज निर्वाचन आयोग पुगेर काँग्रेस उपसभापति धनराज गुरुङ्ग र मुख्यसचिव कृष्णप्रसाद पौडेलले ४ मंसिरमा हुने चुनावका लागि दल दर्ता गरेका हुन् । दल दर्ताको अन्तिम समयमा काँग्रेसले दर्ता गरेको हो । आज १० जना महिलालाई केन्द्रीय सदस्य मनोनित गरी ३३ प्रतिशत बनाएपछि […]

उपसभापति धनराज गुरुङकाे नेतृत्वमा कांग्रेसले गर्‍यो दल दर्ता

नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ। आज पार्टीका उपसभापति धनराज गुरुङ नेतृत्वको टोलीले निर्वाचन आयोग पुगेर दल दर्ता गराएको हो।...

प्रचण्ड र बाबुराम संयुक्त दल दर्ता गर्न निर्वाचन आयोग जाँदै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा.बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग जाने कार्यक्रम छ ।  संयुक्त रूपमा निर्वाचन लड्ने निर्णय दुबै पार्टीबाट अनुमोदन भएसँगै आयोग जाने तयारी छ । निर्वाचन आयोगले दुई वा […]

आज निर्वाचन आयोगमा दल दर्ता गर्दै विवेकशील साझा

काठमाडौँ । विवेकशील साझा पार्टीले आज निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि सोमबार दिउसो ३ बजे दल दर्ता गर्न नेताहरू आयोगमा जाने तयारीमा छन्। पार्टीका नेता प्रकाशचन्द्र परियारका अनुसार दल दर्ता गर्न दस्ताबेज तयार गर्नेजस्ता काम भएका छन्। आजै दल दर्ता गर्न निर्वाचन आयोग जाने उनले बताए […]

दल दर्ता गर्न एमाले आज निर्वाचन आयोग जाँदै

काठमाडौं, साउन २४ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागिताका लागि नेकपा एमालेले आज दल दर्ता गराउँदैछ । एमाले निर्वाचन विभागका अनुसार साढे १२ बजे उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेता निवेदन लिएर आयोग […]

नेकपा एमाले दल दर्ता गर्न निर्वाचन आयोगमा जाँदै

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगमा जानेभएको छ । आज शुक्रबार दल दर्ता गर्न एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल निर्वाचन आयोग जाने जनाइएकाे हाे । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि आयोगले दल दर्ताका लागि […]

फुट्यो एमाले : नयाँ दल दर्ता गराउन निर्वाचन आयोग पुगे माधव नेपाल

काठमाडौं : नयाँ दल दर्ता गराउन माधव कुमार नेपाल निर्वाचन आयोग पुगेका छन्। सरकारले दल विभाजनलाई सहयोग हुने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गर्न नेपाल बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालय पुगेका हुन्। नेपाल समूहले नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव…