चुनावका लागि दल दर्ता आह्वान

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदो आइतबारदेखि दल दर्ता आह्वान गरेको हो । निर्वाचन आयोगमा अहिलेसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

२४ पुस, काठमाडौं । राष्ट्रिय सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । लुम्बिनी प्रदेश सभाबाट राष्ट्रिय सभामा रिक्त भएको स्थानमा आगामी माघ २५ गते हुन लागेको निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरेको हो । तत्कालीन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त स्थान रिक्त भएको थियो । सोही […]

निर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिनका लागि यही साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि आयोगले आह्वान गरेको हो ।यही साउन १९ गतेसम्म आयोगमा दर्ता […]

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता आह्वान, साउन ३१ गतेसम्मको समय

काठमाडौंः निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। हाल दर्ता कायम रहेका दलहरुलाई चुनावमा भाग लिने प्रयोजनका लागि साउन २२ गतेदेखि साउन ३१ गतेसम्म दर्ता गर्न आयोगले आह्वान गरेको हो। अहिले ११३ दल दर्ता छन्।  आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै निवेदन…

संघ र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं। निर्वाचन आयोगले संघ र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। जसपामा उपेन्द्र यादवभन्दा अशोक राईको वरियता अगाडि भएको छ। साउन ३१ सम्म निर्णय गरे गठबन्धन गर्ने दलहरुले एउटै चिन्हमा चुनाव लड्न पाउने भएका छन्। हात्ती आक्रमणमा परेर चितवनमा एक महिलाले ज्यान गुमाएकी छिन्। नेपालले टी–२० सिरिजका लागि केन्याको भ्रमण गर्ने भएको छ।

मङ्सिर ४ गते हुने चुनावका लागि दल दर्ता आह्वान

काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको आज शुक्रवार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदाे आइतवारदेखि दल दर्ता आह्वान गरेको आयोगले जनाएको छ ।  निर्वाचन आयोगमा अहिलेसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।  सरकारले हिजो बिहीवार आउँदो मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मि...

मंसिर ४ को निर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले  प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको हो । ‘सम्वत् २०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि आयोगमा मिति २०७९।४।१९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरुलाई संविधानको धारा २७१ बमोजिम सम्व

स्थानीय निर्वाचनका लागि आजबाट दल दर्ता

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ । वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यपालिका स्वीकृत गरेको आयोगका प्रवक्ता […]

स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ । वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने उनले बताए ।सरकारले वैशाख ३० गते एकै चरणमा स्थान

स्थानीय चुनावका लागि आयोगद्वारा दल दर्ता आह्वान

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले २०७९ वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा सहभागिताका लागि राजनीतिक पार्टीहरूलाई दल दर्ता गराउन आह्वान गरेको हो । फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान

काठमाडाैं : स्थानीय तहकाे निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ता आह्वान गरेको छ।आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जानकारी दिएकाे छ।दर्ता भएका दलहरूले फेरि निर्वाचनको लागि दर्ता गर्न आयोगले आह्वान गरेको हो। आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन्। आयोगमा दलले आर्थिक वर्ष ०७७/०७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनिवार्य पेस गर्नु पर्ने जनाएकाे छ।यस्तै आव २०७६/७७ मा एकीकरण भई वा गाभिएर नयाँ कायम भएका दलले आव ०७६/७७ को