काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल, युएई र ओमानबीचको त्रिदेशीय शृंखला आजदेखि सुरु भएको छ । शृंखलाको पहिलो खेलमा अहिले नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा युएईले टस जितेर फिल्डिङ (बलिङ) रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । नेपाल रोहित पौडेल र युएई मोहम्मद वासिमको कप्तानीमा […]
इरानसँग शान्ति वार्ताका लागि अमेरिकी विशेष दूत पाकिस्तान जाँदैछन्। ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र उनका ज्वाइँ जारेड कुश्नर पाकिस्तान जान लागेको पुष्टि गरेको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानी पक्षले वार्ता गर्न चाहेको भन्दै आवश्यक परे उपराष्ट्रपति जेडी भान्स वार्तामा सहभागी हुन तयार रहेको बताइन्। इरानको विदेश मन्त्रालयका […]