बुटवल । रुपन्देहीमा कार्यरत ९ जना पत्रकार एकैसाथ पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आइतबार भएको साधारण सभामा उत्कृष्ट पत्रकारिता, श्रमजिवि पत्रकारिता र शैक्षिक पत्रकारिताबाट ३ तीन जना पुरस्कृत भएका छन् । बुटवल उप-महानगरपालिकाद्वारा स्थापित उत्कृष्ट पत्रकारिता पुस्कार २०७५ बाट यानेन्द्र जिसी, २०७६ बाट रामप्रसाद आचार्य, २०७७ बाट रेखा भुसाल पुरस्कृत भएका […]