तेह्रथुमका ८ पत्रकार पुरस्कृत

तेह्रथुम– समाचारको माध्यमबाट जिल्लाको समग्र विकासको निम्ति उत्कृष्ट कलम चलाएको भन्दै तेह्रथुमका आठजना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ तेह्रथुमको ११ औं साधारणसभामा ‘तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार’ बाट अन्नपूर्ण पोष्ट दैनिकका तेह्रथुम संवाददाता टीआर सेनेहाङ र विनोद भट्टराई बुधबार पुरस्कृत भएका छन् । यो पुरस्कार राधिका पोख्रेल र डा.सञ्जीव सापकोटाले आफ्नो स्वर्गीय छोराको […]

सम्बन्धित सामग्री

युगदर्शनकर्मी भुसाल सम्मानित

अर्घाखाँची। युगदर्शन अनलाइनका बुटवल सम्वाददाता तथा पत्रकार टेकराज भुसाल उत्कृष्ट पत्रकार पुरस्कार नगद सहित सम्मानित हुनुभएको छ । पिपलनेटा बजार व्यवस्थापन समितिले आयोजना गरेको प्रथम खुल्ला भलिबल प्रतियोगिताको समापन समारोहमा खेल अवधि भर पत्रकारीता मार्फत उत्कृष्ट कार्य गरेको भन्दै पत्रकार भुसाललाई सम्मानित गरिएको हो। भुसाल सुपादेउराली अनलाइनका प्रबन्ध निर्देशक हुन भने युगदर्शन अनलाइन, अर्घाखाँची बुलेटिन लगायतका मिडियामा आवद्ध हुनुहुन्छ ।

Yug Darshan

समाचारपत्रकर्मी राईसहित ७ पत्रकार पुरस्कृत

न्युज अफ नेपाल, खोटाङ । खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले नेपाल समाचारपत्र दैनिकका खोटाङ सम्बाद्दाता रामधन राईसहित सात पत्रकारलाई पुरस्कृत गरेको छ । तुवाचुङ साप्ताहिकले दोश्रो बार्षिकोत्सवको अवशरमा १५र१५ हजार राशीको तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कारबाट जिल्लामा कार्यरत सात पत्रकारलाई पुरस्कृत गरेको हो । पत्रिकाले एक युवा उद्यमीलाई समेत सोही राशीको पुरस्कार प्रदान गरेको […]

नेपाल समाचारपत्र

खेलकुद पत्रकार पुरस्कृत

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिताको पुरस्कार खेलकुद पत्रकार कमल खत्रीलाई आइतबार प्रदान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रम गरेर खेल पत्रकार खत्रीलाई पुरस्कार प्रदान गरेको हो । खत्रीले नगद ५० हजार रुपैयाँ सहित सम्मान पत्र हात परेका छन् । यस्तै विभिन्न सञ्चार माध्यमबाट खेलकुद प...

Ratopati

रोटरीद्वारा पत्रकार पुरस्कृत

न्युज अफ नेपाल, काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले शुक्रबार एक विषेश समारोहबीच विभिन्न पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले स्थापना गरेको ‘बसु रोटरी भोकेशनल अवार्ड अन गुड गभर्नेन्स’ रोटरी वर्ष सन् २०१९/२० का लागि खोजी पत्रकारितामा संलग्न दुई जना पत्रकारलाई होटल सोल्टीमा आयोजित एक समारोहबीच प्रमुख अतिथि […]

नेपाल समाचारपत्र

पत्रकार महासंघ पर्साद्वारा दुईजना वरिष्ठ पत्रकार पुरस्कृत

कृष्णउदास खनाल, वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको २४ औं साधारण सभा मंगलबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा उदघाटन सत्र र बन्द सत्रका दुबै सभा सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव रामप्रसाद दाहालले साधारणसभाको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ पर्साले स्थापना […]

नेपाल समाचारपत्र

तीन पत्रकार पुरस्कृत

भोजपुर / तीन जना पत्रकार सम्मानित भएका छन् । आइतबार सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको सातौँ साधारण सभा मार्फत युवराज विष्ट, प्रदिपचन्द्र राई र अर्जुन बस्नेत सम्मानित भएका हुन् । विष्टलाई ‘लोकनाथ दाहाल स्मृती खोज पत्रकारिता’ पुरस्कार, राईलाई, ‘तिलक बहादुर मनमाया राई पर्यटन पत्रकारिता’ पुरस्कार र बस्नेतलाई ‘मनमाया राई पर्यटन पत्रकारिता पुरस्कार’द्धारा सम्मानित... The post तीन पत्रकार पुरस्कृत appeared first on Purbeli News.

Purbeli News

तीन पत्रकार पुरस्कृत हुने

काठमाडौँ, साउन २५ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजले तीन जना अग्रज पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । प्रत्येक वर्ष...

GorkhaPatra

बागलुङका चार पत्रकार पुरस्कृत

बागलुङ कालिका भगवती गुठीमा स्थापित ‘कालिका पत्रकारिता पुरस्कार’ बाट यहाँका चार पत्रकार पुरस्कृत भएका छन् ।

Nagarik

विराटनगरमा दुई पत्रकार पुरस्कृत

असार २८ । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको छैटौँ स्थापना दिवसको अवसरमा मङ्गलबार विराटनगरमा दुईजना पत्रकार पुरस्कृत भएका छन्। विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मेम्बर चन्द्रलाल–दुर्गादेवी...

Nepal Aaja