७ कात्तिक, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले विभिन्न संस्थासंगको सहकार्यमा वितरण गर्दै आएको तीन विधाका पत्रकारिता पुरस्कारबाट ९ जना पत्रकार पुरस्कृत भएका छन् । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्थापित ५० हजार रुपैयाँ नगद राशीको उत्कृष्ट पत्रकारिता पुरस्कार यानेन्द्र जीसी, रामप्रसाद आचार्य र रेखा भुसाल पुरस्कृत भएका छन् । उनीहरुले क्रमशः २०७५,२०७६ र २०७७ सालको […]