प्रेस चौतारी सिन्धुपाल्चोकको पाँचौ अधिवेशनमा पत्रकार पुरस्कृत

सिन्धुपाल्चोक । प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशन आज चौतारामा सम्पन्न भएको छ । चौतारीको अधिवेशनको अवसरमा आठ जना पत्रकार पुरस्कृत भएका छन् भने एक पत्रकार सम्मानित भएका छन् । नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपालले अभिवेसन उद्घाटन गरेका थिए । चौतारीले स्थापना गरेको सिन्धु चौतारी राष्ट्रिय क्रियाशिलता पत्रकारिता पुरस्कारबाट नेपाल प्रेसका प्रधानसम्पादक मातृका […] The post प्रेस चौतारी सिन्धुपाल्चोकको पाँचौ अधिवेशनमा पत्रकार पुरस्कृत appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

तिन पत्रकार पुरस्कृत, प्रेस चौतारी अध्यक्षमा तिमिल्सिना

सीतरामअधिकारी, धादिङ । प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको ९ औँ जिल्ला अधिवेशनले शुक्रबार ३ जना पत्रकारलाई पुरस्कृत गरेको छ । प्रेस चौतारी नेपाल धादिङले स्थापना गरेको प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट २० वर्षदेखि पत्रकारितामा सक्रिय सानुबाबु तिमिल्सनिा, एक दशकभन्दा अधिदेखि क्रियाशिल शंकर श्रेष्ठ र सरिता श्रेष्ठलाई पुरस्कृत गरेको छ । तिमिल्सीनाछापा, रेडियो तथा टेलिभिजनमा […]