भारत र जापानका प्रधानमन्त्रीबीच भेटवार्ता : दुई देशबीच थप सहकार्यबारे छलफल

भारत र जापानका प्रधानमन्त्रीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका जापानी समकक्षी फुमियो किशिदाबीच दिल्लीको हैदराबाद हाउसमा भेटवार्ता भएको हो । दुई देशबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध र सहकार्य थप बढाउन यो भेटवार्ता उपलब्धिमूलक भएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । भेटमा युक्रेनमाथि रूसले गरेको आक्रमण, युक्रेनमा उत्पन्न सङ्कट र दुई देशको युद्धका कारण विश्वबजारमा परेको प्रभावबारे पनि कुराकानी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पश्चिमी देशले रुसमाथि प्रतिबन्ध ...

सम्बन्धित सामग्री

एक–अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य सघन बनाउने सहमति

हाङझाउमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीको भेटवार्ता बिआरआई र हिमालय सीमापार बहुपक्षीय कनेक्टिभिटी नेटवर्कको ढाँचामा दुई देशबीच रणनीतिक सहकार्यबारे छलफल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई शुक्रबार सम्बोधन गरेर अमेरिकाको न्युयोर्कबाट शनिबार चीन गएका...

चीन र साउदी अरबबीच सुरक्षा सम्झौता : आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति

चीनका राष्ट्रपति सी जिनपिङ र साउदी अरबको उच्च नेतृत्वबीच भेटवार्ता भएको छ । साउदी अरबका राजा सलमान र उहाँका ३७ वर्षीय छोरा राजकुमार प्रिन्स मोहम्मद बिन सलमानसँग भेटवार्ता भएकाे हाे । भेटमा दुवै पक्षले तेल बजारमा ‘स्थिरताको महत्त्व’ मा जोड दिएका छन् । यो भ्रमणमा चीन र साउदी अरेबिया सुरक्षादेखि तेलसम्मका विषयमा सहकार्य गर्न पनि सहमत भएका छन् । तर आपसी आन्तरिक विषयमा कुनै हस्तक्षेप नगर्ने सहमति भएको खबरमा उल्लेख छ । दुई देशबीच सम्झौतापछि साउदी प्रेस एजेन्सीले संयुक्त विज्ञप्ति सार्वजनिक गरेको छ । विज्...

पर्यटनमन्त्री श्रेष्ठ र कतारका राजदूत हैलबीच भेटवार्ता

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गरेका छन्। सोमबार मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा हुनसक्ने सहकार्यका साथै दुई देशबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका छन्। नेपाल र कतारबीच दौत्य सम्बन्ध स्थापित भएको ४६ वर्ष भइसकेको चर्चा गर्दै मन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्ध र सहकार्य अझै फराकिलो होस् भन्ने आफ्नो चाहना रहेको

भरतपुर महानगर प्रमुख दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ । महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो । भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले इजरायली कृषि प्रविधि बढीभन्दा बढी प्रयोग गर्न चाहेको बताइन् ।भेटका क्रममा प्रमुख दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई रिसर्च सेन्टरका रुपमा विकास गर्न दुई देशबीच सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरिन् । चितवन कृषिमा अब्बल

उर्जा, पर्यटन र व्यापारमा बंगलादेशसँग सहकार्य हुने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीले भेटवार्ता गरेका छन् । सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको थियो । राजदूत चौधरीले ऊर्जा विकास, व्यापार सहजीकरण तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुई देशबीच सहकार्य थप सुदृढ बनाउनुपर्ने बताए ।

नेपालमा लगानी बढाउने गुजरातका मुख्यमन्त्री पटेलको प्रतिवद्धता

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसीले भारतको गुजरातका मुख्यमन्त्री भुपेन्द्र रजनीकान्त पटेलसँग भेटवार्ता गरेका छन् ।सन् २०२१ सेप्टेम्बर १३ मा गुजरातको १७औं मुख्यमन्त्री निर्वाचित पटेलसँगको भेटवार्तामा नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष केसीले गुजरातका निजी क्षेत्रका लगानीकर्ता तथा सरकारको तर्फबाट नेपालमा लगानी बढाउन तथा दुई देशबीच सहकार्य र सहयोग आदानप्रदान गर्न अनुरोध गरेका छन् ।भेटमा […]

पर्यटन प्रवर्द्धनका लागि रुस र इजरायलसँग सहकार्य गरिने

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन तथा अन्य सहकार्यका विषयमा नेपाल पर्यटन बोर्ड तथा इजरायली र रुसी प्रतिनिधीबीच भेटवार्ता भएको छ। भेटका क्रममा दुवै देशबीच आपसी सहकार्यका बारेमा छलफल भएको थियो। नेपाल र इजरायलबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालका लागि इजरायली दूतावासका डेपुटी चिफ अफ […]

चीन र रुसका विदेशमन्त्रीबीच भेटवार्ता

चीन र रुसका विदेशमन्त्रीबीच आगामी दिनमा एक आपसमा मिलेर अघि बढ्ने र आपसी सहयोगका कार्यक्रमहरुलाई साथ साथमा अघि बढाउने सहमति भएको बताइएको छ । दुई मन्त्रीबीच हिजो भएको भेटवार्ताका क्रममा सो सहमति भएको हो । उनीहरुबीच द्धिपक्षीय हित र अन्य सहयोगका क्षेत्रहरुमा सहकार्य गर्ने बारेमा समझदारी भएको बताइएको छ  । चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच बिहीबार भेटवार्ता भएको हो । उनीहरुले यी दुई देशबीच विगत लामो समयदेखि नै सुमधुर सम्बन्ध रही आएको भन्दै आर्थिक, सामाजिक तथा

नेपाल–रुस पर्यटन प्रवर्द्धनमा दुबै देशले सहकार्य गर्ने

नेपाल र रुसबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा.धनञ्जय रेग्मी र नेपालका लागि रुसी राजदूतावासका फस्ट सेक्रेटरी युलिया ए. आन्द्रोसोभाबीच सोमबार भेटवार्ता भएको छ । नेपाल पर्यटन बोर्डमा भएको भेटमा दुवै देशबीच लामो सम्बन्ध रही आएको उल्लेख गर्दै आपसी सहकार्यमा दुवै देशको पर्यटन प्रवद्र्धन गर्न सकिने कुरामा जोड दिइएको थियो । भेटका क्रममा दुवै देशका कुटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई