नेपालमा लगानी बढाउने गुजरातका मुख्यमन्त्री पटेलको प्रतिवद्धता

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसीले भारतको गुजरातका मुख्यमन्त्री भुपेन्द्र रजनीकान्त पटेलसँग भेटवार्ता गरेका छन् ।सन् २०२१ सेप्टेम्बर १३ मा गुजरातको १७औं मुख्यमन्त्री निर्वाचित पटेलसँगको भेटवार्तामा नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष केसीले गुजरातका निजी क्षेत्रका लगानीकर्ता तथा सरकारको तर्फबाट नेपालमा लगानी बढाउन तथा दुई देशबीच सहकार्य र सहयोग आदानप्रदान गर्न अनुरोध गरेका छन् ।भेटमा […]