नेपाल–रुस पर्यटन प्रवर्द्धनमा दुबै देशले सहकार्य गर्ने

नेपाल र रुसबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा.धनञ्जय रेग्मी र नेपालका लागि रुसी राजदूतावासका फस्ट सेक्रेटरी युलिया ए. आन्द्रोसोभाबीच सोमबार भेटवार्ता भएको छ । नेपाल पर्यटन बोर्डमा भएको भेटमा दुवै देशबीच लामो सम्बन्ध रही आएको उल्लेख गर्दै आपसी सहकार्यमा दुवै देशको पर्यटन प्रवद्र्धन गर्न सकिने कुरामा जोड दिइएको थियो । भेटका क्रममा दुवै देशका कुटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई

सम्बन्धित सामग्री

तीनै तहका सरकार पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न एकमत

१२ भदौ, काठमाडौं । संघ, प्रदेश र स्थानीय तह पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न एकमत भएका छन् । शनिबार सम्पन्न तीन वटै तहको समन्वय तथा अन्तर सम्बन्ध (संस्कृति तथा पर्यटन) विषयगत समितिको बैठकमा यस्तो सहमति भएको हो । बैठकले नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्न सक्ने प्रकारको जलवायु तथा मौसमी विविधता रहेको भन्दै सोही हनुसार […]

महासंघ र बोर्डबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

१६ वैशाख, काठमाडौं । मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ -एफएनसीसीआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै संस्था पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्न सहमत भएका हुन् । बिहीबार महासंघको सचिवालय काठमाडौंमा भएको एक कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र […]

पर्यटन प्रवद्र्धनमा महासङ्घ र बोर्डको सहकार्य

मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल पर्यटन बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पछि दुवै संस्था पर्यटन उद्योगको प्रवद्र्धन र अवधारणा विकासमा सहकार्य गर्नेछन् । समझदारीपत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले आज महासङ्घ सचिवालयमा हस्ताक्षर गर्नुभएको हो । त्यसका लागि …

पर्यटन क्षेत्रमा सहकार्य गर्न स्लोभानियाको प्रस्ताव

युरोपेली मुलुक स्लोभानियाले नेपालको पर्यटन क्षेत्रमा सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्ससँग प्रस्ताव गरेको छ ।चेम्बर पदाधिकारीसँग भएको भेटवार्ताका क्रममा स्लोभानियाकी नेपालसमेत हेर्ने भारतीय आवासीय राजदूत मोटेजा भोदेव घोसले पर्यटन क्षेत्रमा सहकार्यको प्रस्ताव गरेकी हुन् । यसका लागि पहिलो चरणमा दुई मुलुकको व्यवसायिक उच्चस्तरीय भेटवार्ता गराउन आफुले पहल गर्ने राजदूत घोसले बताइन । यस्तै उनले […]

पर्यटन प्रवद्र्धनका लागि नेपाल र भारतबीच सहकार्य

काठमाडौं, ७ कात्तिक (रासस) ः नेपाल र भारतबीच दुवै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गरिने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्ड र भारतको ट्रावल एजेन्टस् एशोसिएशन अफ इण्डिया (टाई) बीच दुई देशीय पर्यटन प्रवद्र्धनका लागि आसपी सहकार्य गर्ने सम्झौता गरिएको हो ।नयाँ दिल्लीमा यही अक्टोबर २२ तारिखमा आयोजित एक कार्यक्रमबीच बोर्डका कार्यकारी […]

पर्यटन प्रवद्र्धनका लागि नेपाल र भारतबीच सहकार्य गरिने

काठमाडौं, ७ कात्तिक । नेपाल र भारतबीच दुवै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गरिने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्ड र भारतको ट्रावल एजेन्टस् एशोसिएशन अफ इण्डिया ९टाई० बीच दुई देशीय पर्यटन प्रवद्र्धनका लागि आसपी सहकार्य गर्ने सम्झौता गरिएको हो । नयाँ दिल्लीमा यही अक्टोबर २२ तारिखमा आयोजित एक कार्यक्रमबीच बोर्डका कार्यकारी […]

पर्यटन बोर्ड र टानको सहकार्य : १ हजार जनालाई रोजगारी दिने तयारी

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) ले एक हजार जनालाई रोजगारी दिन सहकार्य गर्ने भएका छन् । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानका लागि टानसँग सहकार्य गर्ने भएको हो ।पर्यटन बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनरुत्थान गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार करिब एक हजारभन्दा बढी पर्यटन श्रमिकहरूले अल्पकालीन रोजगार प्राप्त गर्नेछन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभ

पर्यटन प्रवर्द्धनका लागि मलेसियासँग सहकार्य गरिने

काठमाडौँ – नेपालले मध्यपूर्वी एसियाको उदीयमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने भएको छ। दुई देशबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा धनञ्जय रेग्मी र नेपालका लागि मलेसियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द फाजेल अबु हसनबीच छलफल भएको हो। मलेसियन राजदूतावासमा शुक्रबार भएको […]

नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा सहकार्य हुने

काठमाण्डाै – कोभिड–१९ महामारीका कारण शिथिल बनेको देशको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य हुने भएको छ । नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैल र  नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीबीच पर्यटन बोर्डमा सोमबार भएको भेटवार्तामा दुवै देशबीच पर्यटन प्रर्वद्धन गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ । दुई देशबीच पर्यटन प्रवर्द्धनको पर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने विषयमा छलफल भएको बोर्डले आज विज्ञप्...

नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा सहकार्य हुने

कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य हुने भएको छ