काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङबीच भेटवार्ता भएकाे छ। दुवैबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे। भेटवार्तामा दुई देशबीच सहकार्य र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा सचिव वाङ छुङछेङसहितको चिनियाँ प्रतिनिधि मण्डल पनि सहभागी थियो। वाङ बुधबारदेखि नेपाल भ्रमणमा छन्। सचिव छुङछेङ […]