काठमाडौं : सत्तारुढ नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ। प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका छन्।यसअघि चैत ५ मा पनि प्रधानमन्त्री ओलीले बालुवाटारमै संसदीय दलको बैठक बोलाएका थिए। उक्त बैठकमा नेपाल–खनाल पक्षीय सांसदहरु सहभागी भएका थिएनन्।आजको बैठकमा सूर्य चिह्न लिएर चुनाब लडेका सबै सांसदलाई बोलाइएको र नेपाल–खनाल समूहका सांसदहरु पनि बैठकमा सहभागी हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए। नेप