काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । एमालेले संसद्मा प्रस्तुत हुने रणनीति तय गर्न लागेको हो ।
एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई...