काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बिहान बस्दैछ । सरकारले आजबाट संसदको अधिवेशन बोलाएको अवस्थामा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाईएको हो । बैठक आज बिहान ९ बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । संघीय संसदको बैठक अपरान्ह ४ बजे बोलाइएको छ । पछिल्लो समय एमाले सभामुख […]