एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक सोमबार बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ । विशेष गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराईएको महाअभियोग प्रस्तावका विषयमा बैठक केन्द्रित हुनेछ । महाअभियोग प्रस्तावको […]

सम्बन्धित सामग्री

एमाले संसदीय दलको बैठक बस्दै - NepaliPatra

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठक दिउँसो ३ बजे बानेश्वरस्थित संसद्को ल्होत्से हलमा बस्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । बैठकमा विश्वासको मत लगायतका विषयमा छलफल हुने बताइएको छ ।

एमालेले बोलायो संसदीय दलको बैठक

२ चैत, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा सरकारले अन्त्य गरेको संसदको हिउँदे अधिवेशनका विषयमा छलफल हुने उनले बताए ।

प्रधानन्यायाधीश महाभियोगमाथि निर्णय लिन एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका दलले आइतबार महाभियोग प्रस्ताव दर्ता गरेपछि यसबारे निर्णय लिन नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा संसद्मा पार्टीले खेल्ने भूमिका र महाभियोग प्रतिवादका विषयमा निर्णय हुने बताइएको छ। गठबन्धनका ९८ सांसदले संसद्…

एमाले संसदीय दलको बैठक बस्दै, महाअभियोग प्रस्तावबारे निर्णय गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । विशेषगरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा बैठक केन्द्रित हुनेछ । महाअभियोग...

एमाले संसदीय दलको बैठक बस्दै, रणनीति बनाउँदै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । एमालेले संसद्मा प्रस्तुत हुने रणनीति तय गर्न लागेको हो । एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई...

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । मध्याह्न १२ बजे डाकिएको बैठकमा संसदमा जारी विरोध कसरी मर्यादित बनाउने भन्नै विषय छलफल हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमाले सांसदले शुक्रबार प्रतिनिधिसभा बैठकमा मर्यादा नाघेर विरोध गरेको भन्दै चर्को आलोचना भइरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पार्टी फुटाउने भूमिका […]

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज मध्याह्न १२ बजेका लागि बोलाइएको छ ।  संसद्मा विरोधलाई मर्यादित बनाउने विषयमा छलफलका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।  एमाले सांसदले शुक्रबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका थिए । उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध...

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बिहान बस्दैछ । सरकारले आजबाट संसदको अधिवेशन बोलाएको अवस्थामा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाईएको हो । बैठक आज बिहान ९ बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । संघीय संसदको बैठक अपरान्ह ४ बजे बोलाइएको छ । पछिल्लो समय एमाले सभामुख […]

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं : सत्तारुढ नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ। प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका छन्।यसअघि चैत ५ मा पनि प्रधानमन्त्री ओलीले बालुवाटारमै संसदीय दलको बैठक बोलाएका थिए। उक्त बैठकमा नेपाल–खनाल पक्षीय सांसदहरु सहभागी भएका थिएनन्।आजको बैठकमा सूर्य चिह्न लिएर चुनाब लडेका सबै सांसदलाई बोलाइएको र नेपाल–खनाल समूहका सांसदहरु पनि बैठकमा सहभागी हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए। नेप

बालुवाटारमा एमाले संसदीय दलको बैठक बस्दै

४ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक आज बस्दै छ । पार्टीभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले नेता विशाल भट्टराईले जानकारी दिए । नेता भट्टराईका अनुसार सूर्य चिन्हबाट चुनाव लडेका सबैलाई […]