१४ असार, काठमाडौं । झण्डै ९ महिना स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङ मन्त्रीमा ‘बढुवा’ भए । एकीकृत समाजवादीले चार मन्त्रीलाई फिर्ता बोलाउँदै उनीहरुसँगै राज्यमन्त्री भएका खापुङलाई थप जिम्मेवारी दिने निर्णय गरेको थियो । खापुङ मन्त्री बन्दा हिराचन्द्र केसी राज्यमन्त्री भएका छन् । पछिल्लो समय स्वास्थ्यमा राज्यमन्त्री टुटेको छैन, तर अपवाद बाहेक कमैले भूमिका […]