चितवन २: पोखरेलको अग्रता, पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ दोस्रो, रवि तेस्रो

उनलाई पछ्याउदै पुर्व स्वास्थ्य राज्यमन्त्री उमेश दोस्रो नम्बरमा छन्।

सम्बन्धित सामग्री

चितवन २ : पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ र रवि लामिछाने पछाडि

नेपाली कांग्रेसका उमेश श्रेष्ठ १ हजार ३३४ मतका साथ पोख्रेललाई पछ्याई रहेका छन्। राष्टिय स्वतन्त्र पार्टीका रवि लामिछाने ८२६ मतका साथ तेस्रो स्थानमा छन्।

चितवन २: २३६ मतसहित पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ दोस्रो नम्बरमा

चितवनको क्षेत्र नम्बर २ मा ६९९ मतगणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलको अग्रता कायमै छ।

दसैँसम्म बालबालिकाका लागि एक लाख खोप ल्याइनेछ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर र मोडेर्ना खोप आउँदो दसैँसम्म आइपुग्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बालबालिकाका लागि मोडेर्ना र फाइजर खोप आउने सुनिश्चित भइसकेको बताए । एक लाख डोज मोडेर्ना खोप दसैँसम्म आइपुग्ने उनले जानकारी...

बिरामीसँग भेटघाट गर्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

चितवन, ५ भदौः स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ शनिबार वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षणका क्रममा बिरामी भेटघाट गर्दै।-तस्बिरः नारायण अधिकारी-रासस