स्वास्थ्य राज्यमन्त्री बने उमेश श्रेष्ठ

प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। स्वास्थ्य मन्त्रीको जिम्मेवारी आफैंसँग राख्दै प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

सम्बन्धित सामग्री

मतान्तर घटाउँदै दोस्रोमा उक्लिए रवि लामिछाने, उमेश श्रेष्ठ तेस्रो स्थानमा

सुरुवाती मतगणनामा दोस्रो स्थानमा रहेका पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेपाली कांग्रेसका उमेश श्रेष्ठ अहिले तेस्रो स्थानमा छन्। उनले २ हजार २६३ मत पाएका छन्।

उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा तानिए*

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । गत साउन १० गते प्रधानमन्त्री देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए ।शुक्रबार देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा उनलाई राज्यमन्त्रीकै हैसियतमा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो ।  उनको ठाउँमा भने नयाँ स्वास्थ्य राज्यमन्त्रीको रुपमा भवानी प्रसाद खापुङ नियुक्त भएका छन् । यस्तै फुल मन्त्रीको रुपमा एकीकृत समाजवादीबाट विरोध खतिवडा नियुक्त भएका छन् । खापुङ पनि समाजवादीकै सांसद हुन् ।*यसअघि सम

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठ हट्ने भएका छन् । स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेपछि मन्त्री श्रेष्ठ हट्ने भएका हुन् । व्यवसायी श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादूर देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए ।

स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने भए उमेश श्रेष्ठ

नेपाली कांग्रेसका तर्फबाट स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठ राज्यमन्त्रीबाट हट्ने भएका छन्। उनी साउन १० गते राज्यमन्त्री नियुक्त भएका थिए। स्वास्थ्य राज्यमन्त्री भएको ७५ दिनमा उनी जिम्मेवारीबाट हट्ने भएका हुन्।

बिरामीसँग भेटघाट गर्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

चितवन, ५ भदौः स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ शनिबार वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षणका क्रममा बिरामी भेटघाट गर्दै।-तस्बिरः नारायण अधिकारी-रासस

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठविरुद्धको टीकाटिप्पणी प्रति काँग्रेसको आपत्ति

काठमाडौं। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ विरुद्ध सञ्चार माध्यममा भएको टीकाटिप्पणी प्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ। काँग्रेसको उद्योग तथा व्यापार विभागका प्रमुख चिनकाजी श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गर्दै राज्यमन्त्री श्रेष्ठले संविधानसभा तथा प्रतिनिधि सभा सदस्यको रूपमा पुर्‍याएको योगदानको अवमूल्यन हुने गरी सञ्चारमाध्यमबाट भएको सुनियोजित अनर्गल टीकाटिप्पणी र दुष्प्रचार भएको भन्दै आपत्ति जनाएका छन्।

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफै राखेका छन् । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको १३ औं दिनमा कांग्रेसका समानुपातिक सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । […] The post को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री

काठमाडौं, १० साउन । कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति कार्यालयले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको हो ।