स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको अस्पताल पनि कर नतिर्ने सूचीमा

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पताललाई पनि काठमाडौं महानगरपालिकाले कर नतिर्ने सूचीमा समावेश गरेको छ।