स्वास्थ्यमा सुधारको आवश्यकता छ: स्वास्थ्य राज्यमन्त्री

काठमाडौंमा आयोजित एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालको उपत्यका भेलामा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्यकर्मीका समस्या सम्बोधन र स्वास्थ्य क्षेत्र सुधारमा कटिबद्ध भएर लाग्ने बताएका हुन्।