गोदावरी नगर फुटसलको उपाधि चापागाउँलाई

ललितपुर– गोदावरी नगरपालिका अन्तर वडास्तरीय नकआउट फुटसल प्रतियोगिताको उपाधि वडा नं. ११ चापागाउँले जितेको छ । वडा नं.१ गोदामचौरलाई हराउँदै वडा नम्बर ११ ले उपाधि जितेको हो।नेकपा एमालेको ग्रासरुट अभियानअन्तर्गत ,राष्ट्रिय युवासंघ नेपाल गोदावरी नगर कमिटीले आयोजना गरेको प्रतियोगितामा नगरका १४ वटै वडासहित १६ वटा टिम सहभागी थिए।विजेता वडा नम्बर ११ ले ५० हजार नगदसहित ट्रफी र मेडल जितेको छ। यस्तै उपविजेता वडा नम्बर १ ले २० हजार नगदसहित ट्रफी र मेडल हात पारेको छ।प्रतियोगितामा वडा नं. १

सम्बन्धित सामग्री

गोदावरी मेयर कपको उपाधि काठमाडौं महानगरलाई

५ जेठ, ललितपुर । गोदावरी नगरपालिकाको आयोजनामा सञ्चालित उपत्यकाब्यापी अन्तरपालिका मेयर कप खुला फुटबल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिकाले जितेको छ । गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार सम्पन्न खेलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं …

गोदावरी मेयर कपको उपाधि काठमाडौं महानगरलाई

गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं महानगर विजेता बनेको हो।

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकाले हात पारेको छ । गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २-१ गोल अन्तरले पराजित गर्दै काठमाडौँ महानगर विजेता बनेको हो ।

गोदावरी अन्तरविद्यालय फुटसलको उपाधि बुद्ध माविलाई

ललितपुर : प्रथम गोदावरी नगरपालिका अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि बुद्ध मावि बाडेगाउँले जितेको छ। ज्ञानकुण्ड युवा क्लबको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा गंगाजमुना मावि लेलेलाई २–१ ले हराउँदै बुद्ध माविले उपाधिसहित नगद २० हजार जितेको छ।उपविजेता गंगाजमुनाले नगद १५ हजार पुरस्कार पाएको छ।  बुद्ध माविको जितमा महेश मगर र निश्चल रोक्का मगरले १–१ गोल गरे भने पराजित गंगाजमुनाका लागि विपिन महर्जनले सान्त्वना गोल फर्काए। बुद्ध माविले सांग्रिला इन्टरनेसनल

कैलाली : अन्तरपालिका टी-२० क्रिकेटको उपाधि गोदावरीलाई

धनगढी – कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा जेठ ७ गतेदेखि धनगढीको फाप्ला मैदान र लम्कीको व्यवस्थितनगर खेलमैदानमा सञ्चालनमा रहेको कैलाली प्रीमियर लिग अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिता २०८० को फाइनल खेलमा गोदावरी नगरपालिकाले टिकापुर नगरपालिकालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको छ। शनिबार भएको खेलमा टिकापुर नगरपालिकाले टस जित्दै ब्याटिङ गरेको थियो। टिकापुर नगरपालिकाले निर्धारित २० […]

गोदावरीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गोदावरी नगरपालिका वडा १ ले दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा स्वर्ण जितेको छ । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा बुधबार भएको फाइनलमा गोदावारीले भक्तपुर नगरपालिका २ लाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । भक्तपुर ५ र ललितपुर महानगरपालिका वडा १२ संयुक्त रुपमा तेश्रो […]

प्रियंका रानी जोशी यसरी बनिन् मिस नेपाल

काठमाडौं । मिस नेपाल वल्र्ड–२०२२’को उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले चुमेकी छन् । शनिबार साँझ ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा भएको अन्तिम प्रतिस्पर्धामा अन्य २३ प्रतिस्पर्धीलाई उछिनेर प्रियंकाले यसपटकको मिस नेपाल वल्र्डको ताज जितेकी हुन् । अब उनले आगामी डिसेम्बरमा हुने मिस वल्र्डमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छन् । उपाधि जितेपछि सबैलाई धन्यवाद दिँदै […] The post प्रियंका रानी जोशी यसरी बनिन् मिस नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

रोयललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – रोयल स्पोर्ट्स सेन्ट्रलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । गोदावरी अल्मुनाइ एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा रोयलले जेभियर इन्टरनेसनल कलेजलाई ४२–१२ को फराकिलो अन्तरले पराजित ग¥यो । रोयलकी प्रतिक्षा मगरले ११ अंक जोडिन् । रोयल सबै क्वाटरमा अगाडि रह्यो । पहिलो क्वाटरमा १३–२ को अग्रता […]

गोदावरी मेयर कप फुटबलको उपाधि लेलेलाई

ललितपुर– गोदावरी मेयर कप फुटबलको उपाधि लेलेले जितेको छ । शनिबार ललितपुरको ठेचोस्थित दुरीखेल मैदानमा भएको फाइनल खेलमा गोदावरी नगरपालिका-३ गोदावरीलाई हराउँदै लेलेले उपाधिमाथि कब्जा जमाएको हो । आयोजक टुस्टार क्लबका रविन्द्र महर्जनका अनुसार लेलेले तीन गोल गर्दै उपाधि जितेको हो । गोदावरीले एक गोल गरेको थियो । बिहीबार ललितपुरको ठेचो फुटबल मैदानमा भएको सेमिफाइनल […]