संसारको जुन ठाउँमा भए पनि नेपाली संस्कृति र भाषाप्रति गर्व गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले हात पारेका छन् । ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) बने । शनिबार ललिपुरको गोदावरी सम्मेलन केन्द्रमा आयोजित फिनालेमा उनीहरुले उपाधि […]

सम्बन्धित सामग्री

नेपाली संस्कृति पछ्याउँदै शरणार्थी शिविरदेखि अमेरिकासम्म

भनिन्छ, चाहनालाई अभाव र परिधिभित्र सीमित गर्न सकिँदैन। अठोटका साथ लम्किएका पाइला र त्यसप्रतिको आफ्नै विश्वास सफलताको कारक हो।...

नेपाली संस्कृति पछ्याउँदै शरणार्थी शिविरदेखि अमेरिकासम्म

भनिन्छ, चाहनालाई अभाव र परिधिभित्र सीमित गर्न सकिँदैन। अठोटका साथ लम्किएका पाइला र त्यसप्रतिको आफ्नै विश्वास सफलताको कारक हो।...

‘नेपाली संस्कृति र नेपालीपन नै विश्वसमु चिनारी’

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामू नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताएका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्दै उनले यस्तो बताए । नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै राष्ट्रपति पौडेलले नेपालमा जात र धर्ममा मात्र नभई प्रकृति र […]

नेपाली संस्कृति, विदेशी प्रस्तुति

हराउँदै गएको संस्कार, संस्कृति र सनातन धर्म रक्षाका लागि बागलुङमा मंगलबार साँझ एक कार्यक्रमको आयोजना गरियो। कार्यक्रमको नाम थियो– महारात्री, नेपाली संस्कृति, विदेशी प्रस्तुति।...

चाडपर्वको उमंगता र नेपाली संस्कृति

चाडपर्वहरू भित्रिएसँगै नेपाली समाजका विभिन्न समुदायहरूमा छुट्टै प्रकारको रौनकता भित्रिने गर्दछ।  नेपाली समाजका विभिन्न जाति तथा समुदायहरूमा आ–आफ्नै प्रकारका विशेषता बोकेका चाडपर्व तथा संस्कृतिहरू छन्। यो नै नेपाल र नेपालीको पहिचान हो।चाडपर्वहरूले विशेषत बालबालिकाहरूलाई उत्साहित गराउने काम गर्छ। किशोर किशोरीलाई संकार हस्तान्तरण गर्न मद्धत गर्छ भने युवा तथा प्रौढहरूमा आत्मीयता विकास गराउँछ। साथै छुटेका र टुटेका सम्बन्धहरूलाई पुनर्मिलन गराउने कामसमेत गर्छ।अहिलेको नेपाली समाजमा चाडपर्वको

नेपाली संस्कृति बचाउन राष्ट्रिय अभियान

नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाडपर्वलगायत भएको अतिक्रमणविरुद्धमा लड्न ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान ०७८’ को घोषणा भएको छ । परिवर्तन नेपाल नामक संस्थाले सोमबार एक कार्यक्रमबीच महाअभियान सुरु गरेको हो ।...

परिवर्तन नेपालको ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान’

दशकौं अघिदेखि भ्रष्टाचारबिरुद्धको अभियान चलाइरहेको सामाजिक संस्था परिवर्तन नेपालले ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान–२०७८’ आज शुभारम्भ गरेको छ । पौराणिक एवं ऐतिहासिक महत्वले भरिएका धरोहर, मठमन्दिर, पाटीपौवाजस्ता पुरातात्विक महत्वका सम्पदाको संरक्षण गर्ने उद्देश्यले महाअभियान सञ्चालन गर्न लागिएको हो । महाअभियानमा मौलिकतामाथि भइरहेको अतिक्रमण विरुद्ध देशभर चेतना फैलाउने कार्यक्रम छ । तीन वर्षसम्म चल्ने महाअभियानको नारा …

विश्वले अनुशरण गर्न लायक नेपाली संस्कृति

काठमाडौँ। पचली भैरव र भैरव जात्रासँग सम्बन्धित सामाजिक विश्वासलाई रङ्गमञ्चमा उतारिने भएको छ। अमूर्त सम्पदासँग सम्बन्धित जनश्रुति, कथन, भनाई, विश्वास र आस्थालाई हेर्न, सुन्न र देख्न सकियोस् भनेर सांस्कृतिक नाटकका रुपमा प्रदर्शन गर्न लागिएको हो। यसका लागि अहिले धमाधम तयारी चलिरहेको छ। नाटकमा पचली भैरवको स्थापना र १२ वर्षे जात्रासम्बन्धी कथालाई कलात्मक रुपमा प्रस्तुत गरिने छ।

पितृ, सोह्र श्राद्ध र नेपाली संस्कृति

हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म सोह्र दिनको तिथिमा गरिने श्राद्धलाई नै सोह्र श्राद्ध भनिने हो । यो सोह्र दिनको पक्षलाई शास्त्रले पितृपक्षका रूपमा लिएको छ । हरेक वर्ष आफ्ना आमा बाबु दिवंगत भएको तिथिमा गरिने वार्षिक श्राद्धलाई वर्षको एकपटक तिथिअनुसार गरिने श्राद्धलाई एकोदृष्टि श्राद्ध भनिन्छ भने पितृपक्षमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिन्छ […] The post पितृ, सोह्र श्राद्ध र नेपाली संस्कृति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाली संस्कृति कि नेपालीहरूको संस्कृति?

धेरैले भन्ने लेख्ने गरेका छन्, नेपाली संस्कृति विशाल छ, व्यापक छ। नेपाली जहाँजहाँ पुग्छन र पुगेका छन्, त्यहाँ नेपाली संस्कृति पनि पुगेको हुन्छ। नेपाली पुगेका ठाउँमा नेपाली संस्कृति मौलाएको छ भनिन्छ। यो भनाइ राजनीतिलार्इ व्यवसाय बनाउनेहरूले मात्रै नभनेर नेपालका विद्वान्, बुद्धिजीवी, संस्कृतिविद्, प्राध्यापक, शिक्षक तथा लेखक, पत्रक...