कैलाली : अन्तरपालिका टी-२० क्रिकेटको उपाधि गोदावरीलाई

धनगढी – कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा जेठ ७ गतेदेखि धनगढीको फाप्ला मैदान र लम्कीको व्यवस्थितनगर खेलमैदानमा सञ्चालनमा रहेको कैलाली प्रीमियर लिग अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिता २०८० को फाइनल खेलमा गोदावरी नगरपालिकाले टिकापुर नगरपालिकालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको छ। शनिबार भएको खेलमा टिकापुर नगरपालिकाले टस जित्दै ब्याटिङ गरेको थियो। टिकापुर नगरपालिकाले निर्धारित २० […]

सम्बन्धित सामग्री

आलितालले कैलाली प्रिमियर लिग

डडेलधुराको आलिताल गाउँपालिकाले धनगढीमा सम्पन्न दोस्रो कैलाली प्रिमियर लिग अन्तरपालिका टी–२० क्रिकेटको उपाधि जितेको छ ।

कैलाली प्रिमियर लिग : आलिताल र पुनर्वास सेमिफाइनलमा

बैतडी : धनगढीमा जारी दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।समूह ए बाट आज (बिहीवार) डडेल्धुराको आलिताल गाउँपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका अन्तिम ४ मा पुगेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।आज सम्पन्न लिग चरणको अन्तिम खेलमा आलितालले पुनर्वासलाई ४ विकेटले हरायो। पुनर्वास आज पराजित भए पनि यसअघिका २ खेल जितेकाले अंकतालिकाको दोस्रो र ३ खेलबाटै २ जित हात पारेको आलिताल नेट रनरेटमा शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगे। ३ खेलबा

गोदावरी नगरपालिका च्याम्पियन

कैलालीको गोदावरी नगरपालिकाले कैलाली प्रिमियर लिग अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गोदावरीले टीकापुर नगरपालकिालाई शनिबार ५ विकेटले पराजित गर्‍यो ।