काठमाडौं (हाम्रो खेलकुद) – गोदावरी नगरपालिका वडा १ ले दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा स्वर्ण जितेको छ । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा बुधबार भएको फाइनलमा गोदावारीले भक्तपुर नगरपालिका २ लाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । भक्तपुर ५ र ललितपुर महानगरपालिका वडा १२ संयुक्त रुपमा तेश्रो […]