प्रहरीकै संलग्नतामा मधेसमा खुलेआम तस्करी !

मधेस प्रदेशमा पछिल्लो समय व्यापक तस्करी भइरहेको पाइएको छ । मधेस प्रदेशमा खुलेआम तस्करी भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा रहेको ‘हेलो सरकार’मा उजुरीका चाङ छन् । प्रहरी निकायकै मिलोमतोमा मधेस प्रदेशमा तस्करी भइरहेको किटानी गर्दै हेलो सरकारमा उजुरी दिइएको छ ।प्रधानमन्त्री कार्यालय मातहत रहेको ‘हेलो सरकार’ १ महिनाभित्रमा दर्जनभन्दा बढी उजुरी परेका छन्, जसमा तस्करी हुने नाका र तस्करका नाम नै किटान गरिएको छ । ‘हेलो सरकार’मा परेका ती उजुरीमा लेखिएको छ– &ls

सम्बन्धित सामग्री

वन कर्मचारीहरूकै मिलेमतोमा पर्सामा काठको तस्करी

वीरगञ्ज- पछिल्लो समय पर्सामा रहेको राष्ट्रिय जंगलबाट काठको तस्करी बढेको छ। तस्करहरूले वनबाट दिनदहाडै रुख काटेर तस्करी गर्ने गरेका छन्। पछिल्लो दुई हप्ताको अवधिमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट धमाधम तस्करीको लागि वनबाट काटेर ल्याइएको काठ बरामद गरेको छ। राष्ट्रिय जंगलबाट काटेर ल्याई तस्करी गर्नको लागि लुकाएर राखिएको काठ प्रहरीले जिल्लाको पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका […]

राष्ट्रियसभामा उठ्यो तस्करी नियन्त्रणका कुरा

सांसदहरुले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।...

सर्लाहीमा नियन्त्रण बाहिर तस्करी

नेपाल भारत सीमा क्षेत्रको विभिन्न ठाउँमा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलको डिएसपी खटाइएपछि सर्लाहीमा तस्करी झन् बढेको पाइएको छ।...

सीमाबाटै करोडौंको तस्करी

काठमाडौं । सरकारी निकायको कमजोर उपस्थिति र गलत तत्वसँगको साँठगाँठका कारण भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली र तस्करी गरी करोडौं मूल्यका वस्तु तथा कपडा आयात हुने क्रम रोकिन सकेको छैन । तस्करी हुने क्रम बढे पनि त्यसलाई रोक्ने जिम्मेवारीमा रहेको राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गर्न नसकेको गुनासा बढेका छन् । विभाग र […]

सर्लाहीमा रोकिएन काठ तस्करी

चुनाव नजिकिँदै जाँदा सर्लाहीको बनबाट काठ तस्करी बढेको पाइएको छ। बनबाट काठ तस्करी बढेको गुनासो बढेपछि वन कार्यालय बल्ल चनाखो बनेको छ।...

भन्सार छली करोडौंको तस्करी

काठमाडौं, चैत ९। भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरि करोडौं मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गरेको छ । नाकाहरूमा चोरी पैठारीमार्फत करोडौं मूल्यका रड, सिमेन्ट, खाद्यन्न, कपडा, चिनी, हार्डवेयर सामानको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकामा कडाइ गरेको हो । राजस्व विभागले तस्करी […]

नेपालबाट भारततर्फ इन्धन तस्करी

काठमाडौं, कार्तिक २८ । सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ इन्धन तस्करी बढेको छ । भारतीय बजारमा भन्दा नेपाली बजारमा इन्धनको मूल्य निक्कै सस्तो भएपछि नेपालबाट भारततर्फ इन्धन तस्करी भएको हो । सीमा क्षेत्रका कारोबारीले भारततर्फ इन्धन तस्करी बढाउँदा इन्धनका कारण नेपालमा भइरहेको व्यापार घाटा र नेपाल आयल निगमको घाटामा वृद्धि गराएको छ । सीमावर्ती भारतीय बजारको […]

सीमामा उस्तै छ तस्करी

तस्करी नियन्त्रण गर्ने भन्दै प्रहरीले नेपाल–भारत सीमा जमुनाहमा सीसी क्यामेरा जडान गर्‍यो। सीमा क्षेत्र जमुनाहमा जडान गरिएको उक्त क्यामेरा जमुनाह प्रहरी इन्चार्जको अधिनमा छ। तस्करी न्यूनीकरण गर्ने उद्देश्यले जडान गरिएको सीसी क्यामेरा जडान गर्दा पनि सीमा क्...

भरियाका माध्यमबाट सुन तस्करी

तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा सुन तस्करी भइरहेको छ । सरकारले सुन तस्करी रोक्ने प्रयास गरे पनि अझै सफलता मिलेको छैन ।सुन तस्करले खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई प्रयोग गरेर नेपालमा तस्करीको सुन पठाउने र विमानस्थलको पार्किङलटमा संकलन गरेर तस्करी गरिरहेका छन् ।कोरोना संक्रमणले अवरुद्ध भएको उडान खुलेसँगै तस्करले दुबईबाट सुन पठाउन थालेका छन् । तस्करले खासगरी दुबईबाट नेपाल आउनेलाई केही रुपैयाँ दिने प्रलोभनमा सुन बोकाएर पठाउँछन् । यो समाचार आजको नागरिक दैन

नाकाबाट भारततर्फ चिनियाँ स्याउको तस्करी

वीरगन्ज । नेपालबाट भारत तर्फ चिनिया स्याउको खुलेआम तस्करी भइरहेको छ । वीरगन्जबाट सिमावर्ती भारतको रक्सौल, भेलाहि, सिकटा, आदापुर लगाएतका ठाउँहरुमा स्याउको तस्करी भएको हो । दैनिक २ ट्रक भन्दा बढी स्याउ कार्टुनमा राखेर तस्करी हुँदै आएको छ । पर्सा प्रहरीले ट्रक, तथा ट्याक्टरबाट हुने तस्करीलाई कडाइ गरेपछि ठुला तस्करहरु पोके तस्करहरुकोे माध्यमबाट स्याउको तस्करीमा […]