वन कर्मचारीहरूकै मिलेमतोमा पर्सामा काठको तस्करी

वीरगञ्ज- पछिल्लो समय पर्सामा रहेको राष्ट्रिय जंगलबाट काठको तस्करी बढेको छ। तस्करहरूले वनबाट दिनदहाडै रुख काटेर तस्करी गर्ने गरेका छन्। पछिल्लो दुई हप्ताको अवधिमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट धमाधम तस्करीको लागि वनबाट काटेर ल्याइएको काठ बरामद गरेको छ। राष्ट्रिय जंगलबाट काटेर ल्याई तस्करी गर्नको लागि लुकाएर राखिएको काठ प्रहरीले जिल्लाको पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका […]

सम्बन्धित सामग्री

मिलेमतोमा साता दिनमै ९६ अर्ब निकासा

काठमाडौं, साउन २ । नीति र थितिबिनाको कांग्रेस आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ लाई धज्जी उडाउँदै अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रक कार्यालयले आपसी मिलेमतोमा एक सातामा ९६ अर्ब २२ करोड १७ लाख रुपैयाँ निकासा गरेको छ । नियमावलीको दफा ३० ले चालू आर्थिक वर्ष सकिन एक साता बाँकी हुँदा नै सम्पूर्ण […]

मालपोतको मिलेमतोमा दुई रोपनी जग्गा नक्कली छोरालाई नामसारी

मालपोत कार्यालयलगायत निकायको मिलेमतोमा काठमाडौंको कीर्तिपुरस्थित करिब दुई रोपनी जग्गा जग्गाधनीको नक्कली छोराको नाममा नामसारी भएको छ । मृत्यु भएकी व्यक्तिको नाममा रहेको जग्गा नक्कली कागजपत्र खडा गरी मालपोत कार्यालय कलंकीले...

गोरखा नगरपालिकाले ‘इबिडिङ’ नगर्दा मिलेमतोमा ढुङ्गा गिटीको ठेक्का

गोरखा नगरपालिकाले इलेकट्रोनिक्स विडिङ सिस्टम (इबिडिङ) नगरी ढुङ्गा गिटीको बोलपत्र आह्वान गर्दा व्यवसायीले मिलेमतोमा ठेक्का दाखिला गरेका छन्।...

गैरकानूनी सिन्डिकेट फेरी मिलेमतोमा राष्ट्रिय राजमार्गमा सञ्चालन

बारा । कानूनतः पाँच वर्षअघि खारेज भएको गैरकानूनी ‘सिन्डिकेट’ फेरी मिलेमतोमा राष्ट्रिय राजमार्गमा निर्वाध सञ्चालन गरिएकाे छ । १ महिना अघि यातायातका ३ ठूला संगठनका पदाधिकारीहरुले स्थानीय प्रहरी, प्रशासन, संघ र युवाहरुको मिलेमतोमा राष्ट्रिय राजमार्गका ९ स्थानमा चेकप्वाइन्ट खडा गरी देशभर सामान ढुवानीमा ‘सिन्डिकेट’ प्रणाली सञ्चालन गर्दै आएको हो । नेपाल ट्रक यातायात व्यवसायी महासंघ, […]

व्यवसायीसँगको मिलेमतोमा ४१ करोड घोटालाको चलखेल

काठमाडौं, साउन २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले व्यवसायीसँगको मिलेमतोमा ४१ करोड रुपैयाँभन्दा बढी रकम तिरेर सातवटा स्वास्थ्य उपकरण खरिद गर्ने तयारी गरेको छ। मन्त्रालयको उच्च स्रोतका अनुसार विभागको आपूर्ति महाशाखाले खरिद गर्ने तयारी गरेका ती सात किसिमका उपकरणको कम्पनी मूल्य ३२ करोड रुपैयाँ हाराहारीमा पर्छ। तर विभागले व्यवसायीहरूको मिलोमतोमा ७३ करोड […]

ठेक्का रकम मिलेमतोमा मिनाहा, छानबिन गरी कारबाही गर्न मेयरको माग

लहान नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा लगाएको विभिन्न शीर्षकमा गरेको ठेक्का सम्झौता अनुसारको रकम भुक्तानी लिनुको साटो मिलेमतोमा ठेकेदारलाई सम्झौता रकम मिनाहा गरिदिएको खुलेको छ। गत वर्षको ठेक्का अन्तर्गत नगरपालिकाले १० जना ठेकेदारलाई मिलेमतोमा रकम मिनाहा ...

जनप्रतिनिधिको मिलेमतोमा छिमेकीद्वारा दरै परिवारको जग्गा कब्जा

काठमाडौँ । स्थानीय जनप्रतिनिधिको मिलेमतोमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारका एक दरै परिवारको जग्गा छिमेकीले कब्जा गरेका छन् । भारतमा रोजगारीका लागि गएका सल्यानटारका कृष्ण बहादुर दरै र उनको दुई जना भाइको जग्गा जनप्रतिनिधिको मिलेमतोमा कब्जा गरिएको खुलेको छ । सल्यानटार ३झ अन्तरगत ७ कित्ता ९ रोपनी ९ आना ३ दाम जग्गा २०७६ सालमा […]

राष्ट्रपतिको मिलेमतोमा प्रधानमन्त्रीले सत्ताकब्जाको प्रयास गरिरहेका छन्: कोइराला

शनिबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले राष्ट्रपतिको मिलेमतोमा प्रधानमन्त्रीले सत्ताकब्जाको प्रयास गरिरहेको आरोप लगाएका हुन्।...

मालपोतका कर्मचारी र भूमाफियाको मिलेमतोमा कित्ताकाट जारी

सरकारले जग्गाको कित्ताकाट रोकेको छ । नापी र मालपोतका कर्मचारी र भूमाफियाको मिलेमतोमा कित्ताकाट भइरहेको छ । काठमाडौँ उपत्यकाका साथै देशभरी नै कर्मचारीले भूमाफियासँग मिलेर जग्गाको कित्ताकाट गराइरहेका छन् ।सरकारले रोकेको कित्ताकाट गरिदिन्छु भन्दै घुस लिने नापीका सर्वेक्षक हरिचन्दर ठाकुर र लेखनदास अरुणकुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।यो एउटा उदाहरण मात्रै हो । देशभर नै पछिल्लो समय भूमाफियाको मिलेमतोमा कित्ताकाट भइरहेको छ । कित्ताकाट रोक्दारोक्दै भूमाफिक