भन्सार छली करोडौंको तस्करी

काठमाडौं, चैत ९। भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरि करोडौं मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गरेको छ । नाकाहरूमा चोरी पैठारीमार्फत करोडौं मूल्यका रड, सिमेन्ट, खाद्यन्न, कपडा, चिनी, हार्डवेयर सामानको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकामा कडाइ गरेको हो । राजस्व विभागले तस्करी […]

सम्बन्धित सामग्री

भन्सार छल्न ट्याङ्करबाटै पेट्रोल तस्करी

भारतबाट ढुवानी गरिँदै आएको पेट्रोलमा पनि भन्सार छली गरिएको घटना सार्वजनिक भएको छ ।

भन्सार छल्न ट्याङ्करबाटै पेट्रोल तस्करी

भारतबाट ढुवानी गरिँदै आएको पेट्रोलमा पनि भन्सार छली गरिएको घटना सार्वजनिक भएको छ ।

भारतबाट तस्करी गरी ल्याएको १३ खसीसहित २ जना पक्राउ

९ असार, धनगढी। कैलालीमा भारतबाट तस्करी गरि ल्याइएको १३ खसीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार जिल्लाको कैलारी गाउँपालिका-६ खरुवाखेडाबाट भन्सार छली गरि ल्याइएका खसीसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका- १ गोक्का बस्ने २८ वर्षीय रामबहादुर रानामगर र धनगढी उपमहानगरपालिका-१९ बस्ने ७२ वर्षीय कुलबहादुर रानाभाट रहेको जिल्ला […]

भन्सार छली ल्याइएका ३ सय ११ बोरा चामल बरामद

वीरगञ्ज – भारतबाट तस्करी गरि ल्याइएको पाँच ३ सय ११ बोरा अबैध चामल प्रहरीले नियन्त्रणमा लिएको छ। पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वा बजारबाट उक्त परिमाणको चामल प्रहरीले नियन्त्रणमा लिएको हो। बजारमा रहेको बिसमिल्ला मियाको घरमा फिरोज मिस्त्रीले भाडामा लिएको गोदाम भित्र सृष्टि नामको चामल भन्सार छली गरी ल्याई भण्डारण गरी राखेको सूचनाको आधारमा प्रहरी चौकी भिष्वा, […]

आँखाको लेन्स पनि तस्करी

३ पुस, विराटनगर । भारतबाट तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको मोतियाविन्दुको शल्यक्रिया गरेका बिरामीको आँखामा प्रयोग गरिने लेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली गरेर ल्याएको आँखाको लेन्स प्रहरीले आइतबार बिहानका राति १ बजेतिर विराटनगर महानगरपालिका–१६ जुट मिल्सनजिकबाट नियन्त्रणमा लिएको हो । ८ लाख ६४ हजार मूल्य बराबरको १ सय २० वटा लेन्स र […]

तस्करी रोक्न सशस्त्र प्रहरीको सक्रियता

काठमाडौँ,२९ कार्तिक । निर्वाचनको बेला हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न बाँकेमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । अवैध रुपमा हुने भन्सार छली तथा तस्करी रोक्न सीमावर्ती ग्रामीण क्षेत्रमा गस्ती टोलीलाई सक्रियताका साथ परिचालन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ३० नंं गण बाँकेका प्रहरी उपरीक्षक जनक बस्नेतले जानकारी दिए । निर्वाचनको समयमा ग्रामीण […]

तस्करी रोक्न सशस्त्र प्रहरीको सक्रियता

राँझा– निर्वाचनको बेला हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न बाँकेमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । अवैध रुपमा हुने भन्सार छली तथा तस्करी रोक्न सीमावर्ती ग्रामीण क्षेत्रमा गस्ती टोलीलाई सक्रियताका साथ परिचालन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ३० नंं गण बाँकेका प्रहरी उपरीक्षक जनक बस्नेतले जानकारी दिए । निर्वाचनको समयमा ग्रामीण क्षेत्रका भन्सार […]

भन्सार छली १२ सय लिटर पाम तेल : चार जना पक्राउ

वीरगंज : बारा प्रहरीले भारी मात्रामा भन्सार छली गरी तस्करी गरी भित्रिएको १२ सय लिटर पाम तेल बरामद गरेको छ। तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनायो। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं १५ का २६ वर्षीय मैरुद्दीन अन्सारी, निजका भाइ वर्ष २० का…

भन्सार छली करोडौंको तस्करी

काठमाडौं । भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरि करोडौं मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गरेको छ । नाकाहरूमा चोरी पैठारीमार्फत करोडौं मूल्यका रड, सिमेन्ट, खाद्यन्न, कपडा, चिनी, हार्डवेयर सामानको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकामा कडाइ गरेको हो । राजस्वले कडाइ गरेपछि तस्कर […] The post भन्सार छली करोडौंको तस्करी appeared first on राजधानी राष्ट्रिय दैनिक.

मुख्य भन्सार नाकाबाटै ट्रकमा सामानहरुको तस्करी

काठमाडौँ – पछिल्लो केही दिनदेखि भन्सार छली औषधि तथा खुद्रा सामानहरु भित्राउने कार्य बढदै गएको पाइएको छ । भन्सार छली गरेर बिल बिजक भन्दा बढी औषधि तथा खुद्रा सामानहरु व्यापारीहरुले भित्राउने गरेको पाइएको हो। बिल बिजक भन्दा बढी सामानहरु सवारी साधनमा लोड गरेर खुद्रा तथा औषधिहरु भित्रयाईने गरिएको पर्सा प्रहरीले जनाएको छ। प्रहरीले यस्ता सामानहरु […]