युक्रेनी कम्पनीको कार्गो जहाज ग्रिसमा दुर्घटना

काठमाडौं :  युक्रेनी कम्पनीले सञ्चालन गरिरहेको एउटा कार्गो जहाज उत्तरी ग्रिसको काभलामा दुर्घटनामा परेको छ। त्यहाँका सञ्चार माध्यमहरुका अनुसार सर्वियाबाट जोर्डनतर्फ जाँदै गरेको एन्टोनोभ–१२ जहाज दुर्घटनामा परेको हो। यो जहाजले १२ हजार टन सामान बोकेको थियो। जहाजमा कति मानिस थिए भन्ने एकिन भएको छैन। अधिकारीहरुका अनुसार विमानमा ८ जनाको बोर्डिङ भएको सामान्य जानकारी प्राप्त भएको छ। जहाज दुर्घटनालगत्तै आगलागी भएको छ। ग्रिसको हवाई नियन्त्रण सम्बन्धी निकायले विमान चालकले इन्ज

सम्बन्धित सामग्री

कार्गो जहाज ठोक्किँदा बाल्टिमोरको पुल भत्कियो

कार्गो जहाज ठोक्किँदा अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किएको छ । मंगलबार बिहानपख कार्गो जहाज ठोक्किँदा २.५७ किलोमिटर लामो 'फ्रान्सिस स्कट की' पुल भत्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

हुथी विद्रोहीद्वारा कार्गो जहाजमा आक्रमण

दुबई– यमनको इरान समर्थित हुथी विद्रोहीले रेड सी रणनीतिक बाब अल-मन्डेब क्षेत्र नजिकै यात्रा गरिरहेका व्यापारिक जहाजलाई लक्षित गरी मङ्गलबार राति दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बेलायती सामुद्रिक सुरक्षा निकाय (यूकेएमटीओ)लाई उद्धृत गरी अमेरिकी सेनाले जनाएको छ । संयुक्त अधिराज्यको समुद्री व्यापार सञ्चालनले सुरुमा इरिट्रिया र यमनको तटको बीचमा यात्रा गरिरहेको कार्गो जहाज नजिकै विस्फोट भएको […]

१२ सदस्यीय चालक दलसहितको टर्किएको कार्गो जहाज समुन्द्रमा डुब्यो

सुनामीका कारण टर्कीको कार्गो जहाज र १२ सदस्यीय चालक दल टर्किएको कृष्ण सागर (ब्ल्याक सी) मा डुबेको छ ।

चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा

एजेन्सी । चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा आएको छ । दक्षिण चीनको ग्वाङडोङ प्रान्तको नान्शा बन्दरगाहबाट दक्षिण अमेरिकाको पूर्वी भगमा नयाँ नियमित सिधा ढुवानी सेना सञ्चालनमा आएको हो । उद्घाटन समारोहमा एक कार्गो जहाज बन्दरगाहबाट ब्राजिल प्रस्थान गरेको थियो । बन्दरगाहका अधिकारीहरुका अनुसार यो सेवा यस वर्ष ब्रिक्स देशको बैठकमा छलफल भएअनुसार […]

ग्रिसमा कार्गो बिमान दुर्घटना हुँदा ८ जनाको ज्यान गुम्यो

ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना हुँदा पाइलटसहित ८ जनाको मृत्यु भएको छ। सर्वियाबाट जोर्डनतर्फ गइरहेको एएन-१२ जहाज शनिबार साँझ उत्तरी ग्रिसको एउटा गाउँमा दुर्घटनामा पर्दा ८ जनाको ज्यान गुमेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। जहाजको इन्जिनमा समस्या देखिएपछि पाइलटले आपतकालीन अवतरणका लागि खबर गरे पनि सम्पर्क टुटेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। हतियारसहित संवेदनशील सामग्री बोकेको उक्त […]

कार्गो जहाज दुर्घटनाग्रस्त

काठमाडौँ । उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो । विमान […]

ग्रिसमा कार्गो जहाज दुर्घटना

१ साउन, काठमाडौं । उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो […]

अमेरिकी एयरफोर्सको जहाज काठमाडौंमा

४ चैत, काठमाडौं । अमेरिकी एयरफोर्सको जहाज पछिल्लो एक वर्षभित्रमा चौथोपटक काठमाडौंमा अवतरण गरेको छ । त्रिभुवन विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबार बिहान ९ बजे अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं अवतरण गरेको थियो । यो जहाज शुक्रबार नै फिर्ता भइसकेको छ । ती अधिकारीका अनुसार पछिल्लो एक वर्षको अवधिमा चौथो पटक अमेरिकी सेनाको जहाज […]

हिमालयन एयरको कार्गो जहाज चढेर नेपाल फर्कंदै वर्षमान पुन

लामो समयदेखि चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन सोमवार पत्नी पूर्वसभामुख ओनसरी घर्तीसहित नेपाल फर्किँदैछन्।  विश्वमै विरलै देखिने जण्डिसबाट पीडित पुन काठमाडौंबाट सामान लिन चीनको कुन्मिङ गएको हिमालयन एयरलाइन्सको एच नाइन ७८४२ जहाजबाट नेपाल फर्किन थालेका हुन् । जहाज चीनबाट आजै फर्केर साँझ साढे ७ बजे नेपाल आइपुग्ने तालिका छ । उक्त जहाज आज बिहान ९ बजे काठमाडौंबाट कुन्मिङका लागि उडेको थियो । चीनबाट सामान लिन गएको कार्गो जहाजमा नेता पुन आउने त्रिभुवन विमानस्थलले समेत पुष्टि...

युएईको झण्डावाला कार्गो जहाज हुती विद्रोहीको कब्जामा

यमनको हुती विद्रोहीले संयुक्त अरब इमिरेट्सको झण्डा भएको एक मालवाहक जहाजलाई समुद्रको तटबाट छुट्नासाथ आफ्नो कब्जामा लिएका छन्।  हुती प्रवक्ता याहिया सारीले एक ट्वीटमा भनेका छन् जहाजमा “सैन्य उपकरण थियो” र त्यो “बिना लाइसेन्स यमनमा प्रवेश गर्दै थियो र विरोधी कार्य गरिरहेको थियो ।”सारीले एक प्रेस कन्फरेन्स गरेर यसबारेमा पूरा जानकारी दिने बताएको बीबीसीले उल्लेख गरेको  छ ।  हुती विद्रोहीले यमनको धेरै जसो क्षेत्रमा कब्जा जमाएका छन् र साउदी अरबको नेतृत्वमा रहेको अन