ग्रिसमा कार्गो बिमान दुर्घटना हुँदा ८ जनाको ज्यान गुम्यो

ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना हुँदा पाइलटसहित ८ जनाको मृत्यु भएको छ। सर्वियाबाट जोर्डनतर्फ गइरहेको एएन-१२ जहाज शनिबार साँझ उत्तरी ग्रिसको एउटा गाउँमा दुर्घटनामा पर्दा ८ जनाको ज्यान गुमेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। जहाजको इन्जिनमा समस्या देखिएपछि पाइलटले आपतकालीन अवतरणका लागि खबर गरे पनि सम्पर्क टुटेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। हतियारसहित संवेदनशील सामग्री बोकेको उक्त […]

सम्बन्धित सामग्री

उपसभामुख पुष्पा भुसालको शपथग्रहण ४ बजे हुने

काठमाडौं।उपसभामुख पुष्पा भुसालको शपथग्रहण आज दिउँसो ४ बजे हुने भएको छ।भारत भ्रमणमा रहेका प्रचण्ड आज बेलुका स्वदेश फर्किँदै छन्।भारतबाट पेट्रोलियम पदार्थको मूल्य पेट्रोलमा साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलमा साढे १६ रुपैयाँ घटेर आएको छ।ग्रिसमा कार्गो बिमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ र नुवाकोटमा टिपर दुर्घटनामा परि १ जनाको मृत्यु हुँदा ५ जना घाइते भएका छन्।

इथोपियामा बिमान दुर्घटना, चालकदलका ८ सदस्यसहित सबै १५७ जनाको निधन

इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको इथियोपियन ...