कार्गो जहाज दुर्घटनाग्रस्त

काठमाडौँ । उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो । विमान […]

सम्बन्धित सामग्री

अपडेटः मकालु एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको पुष्टि - Naya Patrika

सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको कार्गो जहाज हुम्लाको बाहुनखर्क भन्ने स्थानमा दुर्घटनाग्रस्त रुपमा फेला परेको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले दिएको जानकारी अनुसार माउण्टेन हेलिकप्टरको दुई...पूरा पढ्नुहोस् »

समिट एयर जहाज दुर्घटना जाँच प्रतिवेदन : मौसमले पाइलट र एटिसी दुवैलाई झुक्यायो

१३ जेठ ०७४ का दिन काठमाडौं–लुक्ला रुटमा पाँचाैँ उडान सम्पन्न गर्न केही सेकेन्ड बाँकी रहेको अवस्थामा समिट एयरको कार्गो जहाज दुर्घटनाग्रस्त भयो ।