ग्रिसमा कार्गो जहाज दुर्घटना

१ साउन, काठमाडौं । उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो […]

सम्बन्धित सामग्री

ग्रिसमा कार्गो बिमान दुर्घटना हुँदा ८ जनाको ज्यान गुम्यो

ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना हुँदा पाइलटसहित ८ जनाको मृत्यु भएको छ। सर्वियाबाट जोर्डनतर्फ गइरहेको एएन-१२ जहाज शनिबार साँझ उत्तरी ग्रिसको एउटा गाउँमा दुर्घटनामा पर्दा ८ जनाको ज्यान गुमेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। जहाजको इन्जिनमा समस्या देखिएपछि पाइलटले आपतकालीन अवतरणका लागि खबर गरे पनि सम्पर्क टुटेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। हतियारसहित संवेदनशील सामग्री बोकेको उक्त […]

कार्गो जहाज दुर्घटनाग्रस्त

काठमाडौँ । उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो । विमान […]

सैनिक कार्गो जहाज दुर्घटना, चार जनाको मृत्यु

एजेन्सी । एक सैनिक जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको बताइएको छ । रुसबाट प्राप्त एक समाचारमा सो कुरा बताइएको हो ।

जहाज दुर्घटना : बेपत्ता चालक दलका १७ सदस्यको खोजी कार्यलाई विस्तृत बनाइयो

जाकार्ता । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटनामा परी बेपत्ता भएका चालक दलका १७ सदस्यको खोजी कार्यलाई विस्तृत बनाइएको...

समिट एयर जहाज दुर्घटना जाँच प्रतिवेदन : मौसमले पाइलट र एटिसी दुवैलाई झुक्यायो

१३ जेठ ०७४ का दिन काठमाडौं–लुक्ला रुटमा पाँचाैँ उडान सम्पन्न गर्न केही सेकेन्ड बाँकी रहेको अवस्थामा समिट एयरको कार्गो जहाज दुर्घटनाग्रस्त भयो ।