रियल म्याड्रिड अन्तिम १६ मा

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियलले दोस्रो श्रेणीको एल्कोयानोलाई ३–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । एल्कोयानोको मैदानमा बुधबार राति भएको खेलमा रियलको जितमा इडर मिलिसाओ र मार्काे एसेन्सियोले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोलीका ड्यानी भेगाले […]

सम्बन्धित सामग्री

रियल म्याड्रिड कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा

एजेन्सी – साविक विजेता रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो डिभिजनको एरानडिनामाथि ३–१ को सहज जित हात पार्दै रियलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । एरान्डा डुइरो स्पेनमा शनिबार राति भएको खेलमा रियलको जितमा जोसेलु, ब्राहिम डियाज र रोड्रिगोले गोल गरे । एरानडिनाले एक गोल उपहार पाएको […] The post रियल म्याड्रिड कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा first appeared on हाम्रो खेलकुद.

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – स्पेनिस ला लिगा टोली रियल म्याड्रिड संघर्षपूर्ण जित निकाल्दै कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो डिभिजनको क्यासेरेनोमाथि १–० को जित निकाल्दै रियलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । रियलको जितमा दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड रोड्रिगोले गरेको गोल नै निर्णायक बन्यो । कासेरेसमा मंगलबार राति भएको खेलमा घरेलु […]

च्याम्पियन्स लिगः अन्तिम १६ मा रियल र लिभरपुल तथा पिएसजी र वार्यन भिड्ने

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र सोमबार सार्वजानिक भएको छ। अन्तिम १६ मा नै उपाधि दाबेदार टिमबीच एकअर्काविरुद्ध प्रतिस्पर्धा हुने तय भएको छ। सार्वजानिक ड्रअनुसार स्पेनिस जाइन्ट रियल म्याड्रिड र इंग्लिस दाबेदार लिभरपुलबीचच नकआउट चरणमा प्रतिस्पर्धा हुँदा अर्का दाबेदार जर्मन जाइन्ट वार्यन म्युनिख र फ्रेन्च लिग लिडर पीएसजीबीच अन्तिम १६ मानै प्रतिस्पर्धा हुँदैछ। […]

रियल म्याड्रिड र लिभरपुल अन्तिम १६ मै भिड्ने

एजेन्सी – गत सिजन च्याम्पियन्स लिगको फाइनलमा भिडेका रियल म्याड्रिड र लिभरपुल यस पटक राउन्ड अफ १६ चरणमा भिड्ने भएका छन् । उपाधि दावेदार बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन पनि आमने सामने हुने भएका छन् । स्विटजरल्यान्डको न्योनस्थित युरोपेली फुटबलको मुख्यालयमा हुने ड्र मा भएको ड्र अनुसार गत सिजन फाइनलमा भिडेका लिभरपुल र रियल […]

रियल म्याड्रिड र म्यानचेस्टर सिटी नकआउट चरणमा प्रवेश

एजेन्सी । साविक विजेता तथा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छ । गएराति भएको आ-आफ्नो खेलमा दुवै टोलीले बराबरी खेल्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षीत गरेका हुन् । मंगलबार राति भएको खेलमा म्याड्रिडले शाख्तर डोनेट्स्कसँग १-१ गोलको बराबरी खेलेको हो । युक्रेनमा भएको […]

बेकह्यामले रियल र पिएसजी दुवैको समर्थन गर्ने

एजेन्सी – डेभिड बेकह्याम रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो खेलको प्रतिस्पर्धालाई लिएर उत्साहित छन् । उनलाई लाग्छ हरे फुटबलप्रमी त्यो खेललाई लिएर उत्साहित छन् । पिएसजीका युवा फरवार्ड अर्को सिजन रियल जाने चर्चाले पनि यि दुई टोलीबीचको खेलमा थप चर्चामा छ । यसपटक च्याम्पियन्स लिग जित्ने […]

रियललाई स्तब्ध पार्दै एट्लेटिको बिलबाओ सेमिफाइनलमा

स्पेनिस कोपा डेल रे फुटबलमा एट्लेटिको बिलबाओले जाइन्ट ‘किलर छवि’ कायमै राखेको छ। अन्तिम १६ मा बार्सिलोनालाई ३-२ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको बिलबाओले क्वाटरफाइलनमा रियल म्याड्रिडलाई पाखा लगाउँदै सेमिफाइनल प्रवेश गरेको छ।उपाधि दाबेदार रियल म्याड्रिडको यात्रा क्वाटरफाइनलमै अन्त्य गर्ने क्रममा बिलबाओले निर्धारित समय सकिन एक मिनेट बाँकी हुँदा गरेको एकमात्र गोल निर्णायक बनेको थियो।बिलबाओको घरेलु मैदानमा भएको क्वाटरफाइनलमा रियल म्याड्रिड अन्तिम समयमा निरास बन्यो। बिलबाओलाई जितक

च्याम्पियन्स लिग ड्रः रियल र पिएसजी अन्तिम १६ मा भिड्ने

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी)बीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार नै भएको पहिलो ड्र सफ्टवेयरको खराबीका कारण अमान्य रहेपछि पुनः ड्र गरिएको हो ।

समूह विजेताको लडाइँमा इन्टर मिलान र रियल म्याड्रिड

काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज समूह चरणको अन्तिम खेलमा स्पेनिस जाइन्ट रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानको सामना गर्दै छ।रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा हुने खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुने छ।समूह डी अन्तर्गत हुने यो खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ।यसअघि नै नकआउट चरणमा पुगिसकेका दुवै टिमबीचको खेलमा जसले जित्छ, त्यो टिम समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्नेछ।समूहमा रियलले ५ खेलमा १२ अंक बनाएको छ भने इन्टरको १० अंक छ। समूह विजेताका लागि

लगातार २५ औँ सिजन नकआउट चरणमा रियल

सेरिफ टिरासपोलमाथि सहज जीत हासिल गर्दै स्पेनिस महारथी रियल म्याड्रिड लगातार २५ औँ सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल ३-० गोलले विजयी भएको हो ।खेलमा डेभिड अलाबाबले फ्रिकिकमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । हाफटाइम अघि टोनी क्रुसले रियलको अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुवातमा नै करिम बेन्जेमाले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे । जीतसँगै रियल एक खेल बाँकी छँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।उता, समूह डी कै अर्को खेलमा इन्टर म