रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – स्पेनिस ला लिगा टोली रियल म्याड्रिड संघर्षपूर्ण जित निकाल्दै कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो डिभिजनको क्यासेरेनोमाथि १–० को जित निकाल्दै रियलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । रियलको जितमा दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड रोड्रिगोले गरेको गोल नै निर्णायक बन्यो । कासेरेसमा मंगलबार राति भएको खेलमा घरेलु […]

सम्बन्धित सामग्री

बार्सिलोनाको जित, रियल म्याड्रिड हारबाट जोगियो

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले संघर्षपूर्ण जित निकाल्दा शीर्ष स्थानमा रहेको रियल म्याड्रिड हारबाट जोगिएको छ । बार्सिलोनाले घरेलु टोली डिपोर्टिभो एलाभेसलाई १–० ले पराजित गर्दै पाँचौ स्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाको जितमा खेल सकिन तीन मिनेट बाँकी रहँदा फ्रान्की डि जोङले गरेको गोल नै निर्णायक बन्यो । उनले ८७औं […]

एल्चेमाथि रियलको संघर्षपूर्ण जित

स्पेनिस लालिगाको उपाधि होडको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ। एल्चेविरुद्धको संघर्षपूर्ण खेलमा २-१ को जित निकाल्दा रियल अन्तिम आठमा पुग्न सफल भएको छ।निर्धारित ९० मिनेट गोलरहित बराबरी भएको खेलमा ३० मिनेटको अतिरिक्त समयमा रियलले बाजी मारेको हो। अतिरिक्त समयको १०२ औं मिनेटमा मार्सेलो रातो कार्ड खाएर मैदानबाट बाहिरिंदा रियल १० खेलाडीमा सीमित भएको थियो। तर‚ उसले त्यसको मुल्य चुकाउनु भने परेन।मार्सेलो आउट भएको एक मिनेटमै एल्चेले गोन्जालो भर्ड

रियल शीर्षमा, बार्सिलोना बराबरीमा रोकियो

रियल म्याड्रिड शनिबार राति स्पेनी ला लिगा जितेसँगै फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । रियलले रायो भाल्कानोमाथि २–१ को संघर्षपूर्ण जित निकालेको हो ।

कोपा डेल रेमा रियलको संघर्षपूर्ण जित

संघर्षपूर्ण खेलमा रियल म्याड्रिड अन्तिम समयको गोलसँगै लगातार तीन खेलपछि पहिलो जित निकाल्न सफल भएको छ। कोपा डेल रेको क्वाटरफाइनलअन्तर्गत लेगानेसविरुद्ध बिहीबार राति भएको खेलमा मार्को असेन्सियोले ८९ औं मिनेटमा गरेको गोल निर्णायक भयो। रियल प्रशिक्षक जिदाने जिदानले अधिकांश खेलाडीलाई आराम दिँदै दोस्रो रोजाइका...