लगातार २५ औँ सिजन नकआउट चरणमा रियल

सेरिफ टिरासपोलमाथि सहज जीत हासिल गर्दै स्पेनिस महारथी रियल म्याड्रिड लगातार २५ औँ सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल ३-० गोलले विजयी भएको हो ।खेलमा डेभिड अलाबाबले फ्रिकिकमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । हाफटाइम अघि टोनी क्रुसले रियलको अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुवातमा नै करिम बेन्जेमाले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे । जीतसँगै रियल एक खेल बाँकी छँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।उता, समूह डी कै अर्को खेलमा इन्टर म

सम्बन्धित सामग्री

सर्वाधिक सफल रियल र एटलान्टा च्याम्पियन्स लिगमा भिड्दै

काठमाडाैं : च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लिगमा आज रियल मड्रिड र एट्लान्टाबीच प्रतिस्पर्धा हुँदै छ।स्पेनिस क्लब रियलले इटालियन क्लबविरुद्ध उसैको मैदानमा राति पौने २ बजे खेल्नेछ। रियल पहिलो लेगमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।च्याम्पियन्स लिगमा सर्वाधिक सफल टिम रियल लगातार २४ औं सिजन नकआउट चरणमा पुगेको हो। एट्लान्टाले गत सिजन क्वाटरफाइनल खेलेको थियो। च्याम्पियन्स लिगमा रियल र एट्लान्टा भने पहिलो पटक भिड्न लागेका हुन्।सोही समयमा म्यानचेस्टर सिटी र