च्याम्पियन्स लिगः अन्तिम १६ मा रियल र लिभरपुल तथा पिएसजी र वार्यन भिड्ने

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र सोमबार सार्वजानिक भएको छ। अन्तिम १६ मा नै उपाधि दाबेदार टिमबीच एकअर्काविरुद्ध प्रतिस्पर्धा हुने तय भएको छ। सार्वजानिक ड्रअनुसार स्पेनिस जाइन्ट रियल म्याड्रिड र इंग्लिस दाबेदार लिभरपुलबीचच नकआउट चरणमा प्रतिस्पर्धा हुँदा अर्का दाबेदार जर्मन जाइन्ट वार्यन म्युनिख र फ्रेन्च लिग लिडर पीएसजीबीच अन्तिम १६ मानै प्रतिस्पर्धा हुँदैछ। […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगमा आज पिएसजी र रियल मड्रिड खेल्ने

फागुन २२ – च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो  लेगमा मंगलबार राती पेरिस सेन्ट जर्मेन  पिएसजी र रियल मड्रिड तथा लिभरपुल र पो...