समूह विजेताको लडाइँमा इन्टर मिलान र रियल म्याड्रिड

काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज समूह चरणको अन्तिम खेलमा स्पेनिस जाइन्ट रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानको सामना गर्दै छ।रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा हुने खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुने छ।समूह डी अन्तर्गत हुने यो खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ।यसअघि नै नकआउट चरणमा पुगिसकेका दुवै टिमबीचको खेलमा जसले जित्छ, त्यो टिम समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्नेछ।समूहमा रियलले ५ खेलमा १२ अंक बनाएको छ भने इन्टरको १० अंक छ। समूह विजेताका लागि

सम्बन्धित सामग्री

मिलानलाई पराजित गर्दै रियल समूह विजेता

काठमाडौं : स्पेनिस क्लब रियल म्याड्रिड समूह डि को विजेता बन्दै नकआउटमा स्थान बनाउन सफल भयो। सर्वाधिक १३ पटकको च्याम्पियन रियलले समूह चरणको अन्तिम खेलमा इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गर्दै विजेता बन्न सफल भयो।खेलको दोस्रो हाफमा १० खेलाडीमा सिमित इन्टर मिलान भने पराजयका बाबजुत समुह उप-विजेताका रुपमा नकआउटमा प्रवेश गर्‍यो। रियल १५ अंकका साथ समुह विजेता बन्दा इन्टरले १० अंकका साथमा दोस्रो स्थानमा रह्यो।रियलको जितमा टोनी क्रुसले १७ औ मिनेटमा पहिलो गोल गरेका थिए। त्यसपछि अधिक

रियल म्याड्रिड र इन्टर मिलान भिड्दै

एजेन्सी – युईएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज (मंगलबार) राति समूह विजेता बन्न स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजे रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल इन्टरलाई पराजित गर्दै समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा […]

शिर्ष स्थानमा रहँदै नकआउट चरणमा पुग्ने लक्ष्यमा म्याड्रिड र इन्टर

काठमाडौं, मंसिर २१। प्रतिष्ठित युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने समूह चरणको अन्तिम खेलमा रियल म्याड्रिड र इन्टर मिलान भिड्दैछन् । इस्टेडियो सान्टियागो बेर्नाबेउमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ । यसअघिनै समूहचरण पार गरिसकेका दुवै टोली आज शिर्ष स्थानको लागि भिड्दैछन् । शेरिफसँग पराजित हुँदै प्रतियोगिताको शुरुवात गरेको म्याड्रिड त्यसपछिको […]

इन्टर मिलान र रियल म्याड्रिड भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो राउन्डको खेलमा आज (बुधबार) राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदा इटालियन क्लब इन्टर मिलानले घरेल मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार गुइसेप्पी मिएज्जा मिलानो इटालीमा राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा यो समरमा स्टार खेलाडी रोमेलु लुकाकु र अचरफ […]

च्याम्पियन्स लिग ड्र : बायर्न र बार्सा एकै समूहमा, लिभरपुल ग्रुप अफ डेथमा

युरोपको सर्वोच्च क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह विभाजन सार्वजनिक भएको छ । नयाँ सिजनको समूह चरणको खेलमा समूह एमा म्यान्चेस्टर सिटी र पेरिस सेन्ट जर्मेनबीच भिडन्त हुने भएको छ । त्यस्तै, ग्रुप अफ डेथ समूह बीमा एथ्लेटिको म्याड्रिड, लिभरपुल, पोर्टो र एसी मिलान भिड्नेछन् । इन्टर मिलान र रियल म्याड्रिड समूह डीमा रहेका छन् । बायर्न र बार्सिलोना एकै समूह ईमा रहेका छन् । त्यस्तै, समूह एचमा चेल्सी र युभेन्टस भिड्ने भएका छन् ।यस्तो छ समूह विभाजनसमूह एम्यानचेस्टर सिटीपेरिस सेन्ट जर

हाकिमी इन्टर मिलान जाने

मड्रिड । स्पेनिस क्लब रियल म्याड्रिडका राइट ब्याक अचरप हाकिमी इटालिन क्लब इन्टर मिलान जाने पक्का भएको छ । पछिल्लो दुई वर्षयता लोनमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट खेलिरहेका मोरोक्कोका हाकिमीलाई इन्टरले अनुबन्ध गर्ने पक्का भएको हो । २१ वर्षीय हाकिमीलाई इन्टरले पाँच वर्षको लागि ४० मिलियन पाउन्डमा अनुबन्ध गर्ने निर्णय भएको रियल म्याड्रिड र इन्टरले …

मड्रिड आउँने कार्लोसको निर्णय

मड्रिड । रियल म्याड्रिडका पूर्वखेलाडी तथा ब्राजिलियन डिफेन्डर रोबर्टो कार्लोसले इटालियन क्लब इन्टर मिलान छाडेर रियल म्याड्रिड आउने निर्णय गर्न १० मिनेट मात्र लागेको बताएका छन् । कार्लोसले इन्टर मिलानमा एक सिजन खेलेपछि सन् १९९६ को ट्रान्सफर विन्डोमा सान्टियागो बर्नाबाउ आएका थिए । उनले रियलमा लामो समय खेल्दै आफूलाई विश्वकै उत्कृष्ट लेफ्ट ब्याकका रूपमा स्थापित …