एमाले महाधिवेशनको राजनीतिक तरङ्ग

नेकपा एमालेको दशौं महाधिवेशन सामुन्नेमा छ । यसको नीति, नेतृत्व र भविष्यका बारेमा विभिन्न अड्कलबाजी भइरहेका छन् । विचार विमर्श चलिरहेको छ । राजनीतिक दलहरू जनताको लागि काम गर्ने उद्देश्यले स्थापित हुन्छन् । उनीहरूका हरेक गतिविधिहरू जनताका सामु खुला र पारदर्शी हुनुपर्दछ । राजनीतिक दलले पनि जनताका प्रतिक्रियालाई विश्लेषण गरी मननयोग्य सुझावहरूलाई नीति कार्यक्रममा समेट्नुपर्दछ […]

सम्बन्धित सामग्री

राजनीतिक दलहरुका महाधिवेशनको सन्देश

श्रीमननारायण यस वर्षको मंसीर–पुस महिना नेपालका राजनीतिक दलहरुको निम्ति महाधिवेशनको महिना साबित भएको छ । क्रमशः राष्ट्रिय प्रजातन्त्रपार्टी, नेकपा एमाले, नेपाली कांग्रेस तथा हालै नेकपा माओवादी केन्द्रको महाधिवेशन पनि सकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई त यसका तीन दलहरुको मिलनका कारण आवश्यक पनि भएको थियो । नेकपा एमालेलाई संवैधानिक कारणले पनि तथा पार्टी अध्यक्ष केपी […]

प्रचण्डको राजनीतिक प्रतिवेदनः ‌ओलीको चर्को आलोचना, नेपालसँग सहकार्य गरिने

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका हुन्। उनले राजनीतिक प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्। ओलीको चरम व्यक्तिवादी अहंकार, निरंकुश ढंगबाट सरकार र पार्टी सञ्चालन गर्न खोज्दा पार्टीभित्र अन्तरसंघर्ष […]

काँग्रेसको राजनीतिक प्रतिवेदनमा ओलीको आलोचना

नेपाली काँग्रेसका महामन्त्री शंशाक कोइरालाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको तत्कालीन सरकार र उनको व्यक्तिगत आचरणको आलोचना गरेका छन् । काँग्रेसको जारी १४औँ महाधिवेशनको बन्दसत्रमा महामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राजनीतिक प्रतिवेदन पेस गर्दै कोइरालाले ओलीको सर्वसत्तावाद ढालेर काँग्रेसको सरकार बनाउन सफल भएकोमा गर्व महसुस गरेको उल्लेख गरेका छन् ।संघीय संसद्, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा झन्डै दुई तिहाइ मतका साथ देशका तीनवटै सरकारको नेतृत्वमा ओली नेतृत्वको सरकार आए पनि लोकत

केपी ओलीले गरे एमाले महाधिवेशनको उद्घाटन

काठमाडौं : नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। तीन दिनसम्म चितवनमा चल्ने महाधिवेशनको ओलीले उद्घाटन गरेको हुन्। उद्घाटन सत्रमा एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ। महाधिवेशनमा  एमालेले पाँच लाख जनता सहभागी हुने दाबी गर्दै आएको थियो। महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राज

एमाले महाधिवेशनको उद्घाटन समारोहमा प्रचण्ड नआउने

९ मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् । एमाले महाधिवेशन भोलि शुक्रबार चितवनमा शुरु हुँदैछ । उद्घाटन समारोहमा एमालेले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई पनि बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका […]

राजनीतिक दलका महाधिवेशनबाट मुलुकले चाहिं के पाउँछ ?

राजनीतिक पार्टीहरू महाधिवेशनको माहोलमा छन् । देशको प्रमुख राजनीतिक शक्तिहरू भनिएका एमाले, कांग्रेस, माओवादी मात्रै होइनन्, राप्रपा लगायत सानातिना पार्टीहरू समेत महाधिवेशनको तयारीमा छन् । कतिपयले महाधिवेशन गरी पनि सके । सामान्यतया महाधिवेशन वा अधिवेशन भनेको नीतिको समीक्षा र नयाँ नेतृत्व छनोट गर्ने प्रक्रिया हो । त्यसैले सम्बन्धित पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूबीच त्यसबारेमा चर्चा, […]

एमालेलाई महाधिवेशनको चटारो, कांग्रेसले माघमा सार्ने !

काठमाडौं : यतिबेला सबै नेपाली राजनीति वृत्तका सबै राजनीतिक दललाई महाधिवेशनको चटारो छ। पार्टी विभाजनपछि पनि अझै पहिलो शक्ति रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले महाधिवेशनको तयारी तीव्र पारेको छ। एमालेको शनिबार देशभर वडा अधिवेशन गरिसकेको छ। एमालेले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीको लागि यही ९ गते पालिकास्तरीय अधिवेशन गर्दैछ।आगामी मंसिर १०-१२ गतेसम्म एमालेको दशौं महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ। देशभर एकसाथ वडा अधिवेशन भएकाले पार्टीमा उत्साह भएको

एमाले विधान महाधिवेशन : अध्यक्ष ओली राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै

काठमाडौँ– शुक्रबार सुरु भएको नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा महाधिवेशन जारी छ । तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन शुक्रबार अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् । शुक्रबारै ती […]

एमाले विधान महाधिवेशनको चहलपहल (फोटो फिचर)

काठमाडौं : आजदेखि ललितपुरको गोदावरीमा आजदेखि सुरु हुने  नेकपा एमालेको विधान महाधिवेशनका लागि प्रतिनिधिहरू आउने क्रम सुरु भएकोछ। महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो साढे १२ बजे उद्घाटन गर्ने कार्यक्रम छ। तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटनसत्रपछि सुरु हुने बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्ने छन्।  ३ हजार सिट क्षमताको सम्मेलन केन्द्रमा ६ हजार प्रतिनिधि सहभागी