राजनीतिक ‘पर्वको सिजन’: एमालेसँगै महाधिवेशनको चटारोमा अरू राजनीतिक दल, कांग्रेस, माओवादी केन्द्र र राप्रपा पाइपलाइनमा

काठमाडौँ: यतिबेला नेपालका राजनीतिक दलहरू महाधिवेशनको चटारोमा होमिएका छन्। संघीय संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले) को १० औँ महाधिवेशन चितवनको सौराहामा जारी छ। मंसिर १० गते उद्घाटन भएको महाधिवेशन आइतबार सम्मका लागि निर्धारण भए पनि पुनः मंगलबारसम्मको कार्यसूची थपिएको छ। महाधिवेशनको बन्दसत्रको कार्यसूची पछाडि धकेलिएको छ। महाधिवेशनको बन्दसत्रसँगै शनिबार…

सम्बन्धित सामग्री

कक्षाकोठामा दलको झण्डा

दलगत राजनीति, सशस्त्र गतिविधि, हिंसा, भेदभाव जस्ता गतिविधिबाट मुक्त गर्ने उद्देश्यले 'विद्यालय शान्ति क्षेत्र' घोषणा भएको १२ वर्ष बितिसक्दा पनि प्रमुख राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले विद्यालयमा आफ्नो गतिविधि कायमै राखेका छन् ।

नागरिकता विधेयकमाथि एमालेले राजनीति गर्दैछ : पुन

काठमाडाैं : सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाएका छन्।नागरिकताबाट वञ्चित नेपाली सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसद्‍बाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे।बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैवाहिक अंगीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई सो विधेयक पारित गराउने काममा सबै राजनी

निर्वाचन बहस : काँग्रेस–एमाले एकमत, प्रचण्ड–माधवमाथि नैतिक प्रश्न !

सत्तारुढ गठबन्धनभित्र आगामी तीन तहको निर्वाचनबारे तीन वटा विकल्पमाथि भइरहेको छलफलले राष्ट्रिय राजनीति तरंगित भएको छ । स्थानीय तह, प्रदेश र संघको चुनाव अगाडि–पछाडि गर्ने विषयमा प्रमुख राजनीतिक दल फरक फरक मत छ । सत्तासीन नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी एमाले वैशाखमा स्थानीय तह निर्वाचन गर्ने पक्षमा उभिएको अवस्था छ । तर प्रतिनिधिसभा निर्वाचन स्थानीय तहभन्दा अगाडि हुनुपर्ने सत्ता घटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको अडान छ । निर्वाचनका सन्