राजनीतिक दलका महाधिवेशनबाट मुलुकले चाहिं के पाउँछ ?

राजनीतिक पार्टीहरू महाधिवेशनको माहोलमा छन् । देशको प्रमुख राजनीतिक शक्तिहरू भनिएका एमाले, कांग्रेस, माओवादी मात्रै होइनन्, राप्रपा लगायत सानातिना पार्टीहरू समेत महाधिवेशनको तयारीमा छन् । कतिपयले महाधिवेशन गरी पनि सके । सामान्यतया महाधिवेशन वा अधिवेशन भनेको नीतिको समीक्षा र नयाँ नेतृत्व छनोट गर्ने प्रक्रिया हो । त्यसैले सम्बन्धित पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूबीच त्यसबारेमा चर्चा, […]