प्रचण्डको राजनीतिक प्रतिवेदनः ‌ओलीको चर्को आलोचना, नेपालसँग सहकार्य गरिने

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका हुन्। उनले राजनीतिक प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्। ओलीको चरम व्यक्तिवादी अहंकार, निरंकुश ढंगबाट सरकार र पार्टी सञ्चालन गर्न खोज्दा पार्टीभित्र अन्तरसंघर्ष […]

सम्बन्धित सामग्री

सबै राजनीतिक दलहरुबीच सहकार्य गर्नुपर्छ : शाही

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले वर्तमान व्यवस्थाको रक्षाका लागि संसदमा सामेल सबै राजनीतिक पार्टीहरुका बीचमा सहकार्य गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले राष्ट्रिय एकताको आवश्यकता हो । संसदमा सामेल भएका सबै राजनीतिक पार्टीहरु बीचको सहकार्य अहिलेको आवश्यकता हो । व्यवस्थाको रक्षाका लागि राष्ट्रिय सहमति आवश्यकता हो ।’

एउटा विषयमा मात्र काँग्रेससँग सहकार्य, बाँकीमा प्रतिस्पर्धा र संघर्ष : भट्टराई

काठमाडौं । जसपा नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली काँग्रेससँग एउटा विषयमा मात्र सहकार्य हुने प्रस्ट पारेका छन् । जडीबुटीमा आयोजित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले काँग्रेसबारे विस्तृत टिप्पणी गरेका हुन् ।डा. भट्टराईले लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताको रक्षाको प्रश्नमा काँग्रेससँग आफूहरुको सहकार्य हुन सक्ने, बाँकी प्रश्नमा प्रतिस्पर्धा र संघर्ष हुने राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।उनले वैचारिक दृष्टिकोणले नेपाली काँग्रेस उदारवादी–पुँजीवादी संसदीय ल

रवि लामिछाने-रमेश खरेल भेट : राजनीतिक सहकार्य गर्न सकारात्मक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष  रमेश खरेलबीच भेटवार्ता भएको छ।उनीहरूको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको सुशासन पार्टीले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएको छ। भेटमा दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको समेत सुशासन पार्टीले जनाएको छ। नेपाल प्रहरीका पूर्वडीआईजी  रहेका रमेश खरेल आगामी संसदीय चुनावमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ। उनले  काठमाडौं-१ बाट उम

ललितपुरको विकासका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य भइरहेको छः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको समग्र विकासका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य गरी काम गरेको बताएकी छन्।...

‘ललितपुरको विकासका लागि सबै दलसँग सहकार्य गर्दैछौँ’

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको समग्र विकासका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य गरी काम गरेको बताएका छन्। शुक्रबार ललितपुर महानगरपालिकाको १०३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले महानगरपालिकाको कला, संस्कृति तथा सम्पदाको विकास र संरक्षण गर्ने र भौतिक पूर्वाधारको विकास गर्ने लगायतका कामहरुमा सबै राजनीतिक दलहरुबीच सहकार्य […]

पाँच दलीय गठबन्धनले उपनिर्वाचनमा सहकार्य गर्ने

काठमाडौं : पाँच दलीय राजनीतिक गठबन्धनले राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा प्रदेश सभाको आसन्न उपनिर्वाचनमा सहकार्य गर्ने भएको छ।गठबन्धनमा आबद्ध शीर्ष नेताहरूले मंगलबार एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा राजनीतिक सहकार्य हुने बताएका हुन्।विज्ञप्तिमा गठबन्धनको सरकार बनिसकेपछि मुलुक राजनीतिक लिकमा फर्किएको समेत दाबी गरिएको छ। 'राष्ट्रियता, लोकतन्त्र संवर्द्धन, संविधानको रक्षा र सुशासनको प्रवर्द्धनलाई वर्तमान गठबन्धन सरकारले मूल मन्त्र बनाएको छ', विज्ञप्तिमा भनिएको छ।विज्ञप्तिमा प्रधानम

साझा चुनौतीमा सबैसँग सहकार्य हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले साझा चुनौती सामना गर्न सरकारले सबैसँग सहकार्य गर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले राजनीतिक विचार र दलका आधारमा प्रतिस्पर्धा भए पनि साझा विषयमा सहकार्य गर्न सकिने उल्लेख गरे । प्रधानमन्त्रीले नेपालको संविधानको संरक्षण र यसको कार्यान्वयन सबैको साझा भएको बताए ।