एमालेलाई महाधिवेशनको चटारो, कांग्रेसले माघमा सार्ने !

काठमाडौं : यतिबेला सबै नेपाली राजनीति वृत्तका सबै राजनीतिक दललाई महाधिवेशनको चटारो छ। पार्टी विभाजनपछि पनि अझै पहिलो शक्ति रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले महाधिवेशनको तयारी तीव्र पारेको छ। एमालेको शनिबार देशभर वडा अधिवेशन गरिसकेको छ। एमालेले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीको लागि यही ९ गते पालिकास्तरीय अधिवेशन गर्दैछ।आगामी मंसिर १०-१२ गतेसम्म एमालेको दशौं महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ। देशभर एकसाथ वडा अधिवेशन भएकाले पार्टीमा उत्साह भएको

सम्बन्धित सामग्री

फेरि महासमिति बैठक सार्ने कसरतमा देउवा, रणनीतिक योजना बनाउँदै इतर पक्ष

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि महासमिति बैठक सार्ने तयारी गरेका छन्। देउवाले पुस १६ देखि १९ ललितपुरको गोदावरीमा तय गरेको महासमिति बैठक फेरि सार्ने तयारी गरेका हुन्। स्रोतका अनुसार देउवाले जाडो र राष्ट्रियसभा सदस्यको निर्वाचनलाई कारण देखाएर महासमिति बैठक सार्न खोजिरहेका छन्। नीति महाधिवेशनको समेत काम गर्नेगरी कांग्रेसले मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक गर्ने पहिलो मिति तोकेको थियो। त्यसपछि बैठकको मिति सारेर मंसिर २९ देखि पुस २ लाई

महाधिवेशनको मिति फेरि सार्ने तयारीमा नेपाली कांग्रेस

काठमाण्डाै – नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति फेरि सार्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच हिजो भएको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा छलफल भएको हो । बैठकमा सभापति शेरबहादुर देउवाले मंसिर नकट्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर ल्याउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको छ । कांग्रेसको निर्वाचन समितिले १३ जिल्लामा वडा अधिवेशन नभएकाले तिहारअघि नै ती जिल्लामा वडा अधिवेशन गर्ने वातावरण बनाउन नेतृत्वलाई ध्यानाकर्षण गराएको छ । कांग्रेसले अहिलेसम्म ७७ जिल्लामध्ये ६४ जिल्...

सर्दै कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसले १४औं महाधिवेशनको मितिलाई हेरफेर गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा छलफल भएको हो । बैठकमा सभापति शेरबहादुर देउवाले मंसिर नकट्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर ल्याउन निर्वाचन समितिलाई निर्देशन दिएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्धारित ९ देखि १३ मंसिरसम्मको मितिलाई २० मंसिरबाट सुरु गर्नेगरी सार्ने विषयमा छलफल भएको जानकारी दिए । ‘मिति धेरै धकेल्ने कु...

एमाले महाधिवेशनको स्थान परिवर्तन, बुटवलको साटो चितवनमा गर्ने निर्णय

नेकपा एमालेले आगामी मंसिरमा बुटवलमा गर्ने तय भएको दसौँ राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन भएको छ । महाधिवेशन बुटवलको साटो चितवनमा हुने भएको छ । विहीबार बसेको स्थायी कमिटीको बैठकले दसौँ महाधिवेशन बुटवलबाट चितवन सार्ने निर्णय गरेको हो ।बिहीबारको स्थायी कमिटी बैठकले असोज १५–१७ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशनको समीक्षा गरेको बैठक पछि एक नेताले रातोपाटीलाई जानकारी दिए । साथै, १० बुँदे सहमतिका विषयमा विहिबारको बैठकमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए । बुधबार एक कार्यक्रममा अध्

बालुवाटार बैठक : काँग्रेस महाधिवेशन सार्ने सहमति

नेपाली काँग्रेसको महाधिवेशन मिति सर्ने भएको छ । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा महाधिवेशनको मिति सार्ने सहमति भएको हो । काँग्रेसले मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने तय गरेको छ । तर ५ जिल्लामा क्रियाशील सदस्य विवाद नटुंगिएको तथा कतिपय जिल्लाको अधिवेशनसमेत सुरु हुनसमेत नसकेकाले निर्धारित समयमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित  मिति केही पर सार्ने समझदारी भएको काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले ज

कांग्रेस बैठक : महाधिवेशन तत्काल गर्ने कि सार्ने भन्नेमा सहमति जुट्नै बाँकी

काठमाण्डाै - सत्तारुढ नेपाली कांग्रेसले चौधौं महाधिवेशन तत्काल गर्ने कि सार्ने भन्ने विषयमा अझै सहमति जुटाउन सकेको छैन । अस्तिदेखि चलिरहेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको मितिबारे नेताहरूबीच परस्पर विरोधी धारणा आएका छन् । हिजोको बैठकमा संस्थापन पक्षका नेताहरुले आउँदो मंसिरभित्र महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेशन गरेपछि महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने कार्यतालिका ल्याउनुपर्ने बताएका छन् । तर रामचन्द्र पौडेल पक्षले भने भदौ २३ देखि महाधिवेशनको प्रक्रि...

महाधिवेशन सार्ने विषयमा देउवा र पौडेलबीच मतभेद

कांग्रेसमा महाधिवेशन सार्ने कि नसार्ने भनेर विवाद भएको छ । सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्न राखेको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका तय गर्ने भनिएको थियो । तर, महाधिवेशन सार्न संवैधानिक अप्ठ्यारो फुकाउने विधि भने तय भइसकेको छैन । पाँचौ पटक निर्धारित मिति भदौ १६–१९ मा पनि कांग्रेसले महाधिवेशन गर्न नसक्ने अवस्था देखिएको छ ।एक वर्षअघि नै १४ औं महाधिवेशन सम्पन्न गरिसक्नु

कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका हेरफेर गरिएको छ । कांग्रेस पदााधिकारीको शनिबार बसेको बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।यसअघि भदौ ७ देखि १० गतेसम्म गर्ने कार्यतालिका थियो। पदाधिकारी बैठकले कार्यतालिका संशोधन गर्दै महाधिवेशनको मिति ९ दिन सार्ने निर्णय गरेको हो ।बैठकले क्रियाशील सदस्यता छानबिन २० असारसम्म गरिसक्ने र […]

महाधिवेशनको कार्यतालिका संशोधन : काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ३ गते दिउँसो २ बजे  केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो ।१४ औं महाधिवेशन सार्ने निर्णय अनुमोदनका लागि बैठक बोलाएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधनको निर्णय गरेको छ । आगामी भदौ ६–१० का लागि निर्धारित महाधिवेशन भदौ १६–१

१४ औं महाधिवेशन सार्ने काँग्रेसको निर्णय : भदौ ७ को साटो १६ गते

नेपाली काँग्रेस १४ औं महाधिवेशन एक हप्ता पछाडि सार्ने निर्णय गरेको छ । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ।सभापतिले विशेषाधिकार प्रयोग आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने गरी पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गरेको काँग्रेसका एक नेताले बताए । आगामी असार ३ गते बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी बैठकमा भएको सहमतिलाई अनुमोदन गर्नेछ ।गत फागुनमा बस