कांग्रेसको भ्रातृ संगठन तरुण दल र नेविसंघ निस्क्रिय

नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठनका रूपमा रहेका नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वविहीन भएका छन् । केन्द्रीय समितिले तोकेको तदर्थ समितिको भरमा चलेको नेविसंघ र चार नेताको भरमा चलेको तरुण दल मात्र हैन कांग्रेसका प्रायः सबै भ्रातृ एवं शुभेच्छुक संघसंस्था लथालिंग अवस्थामा चलेका छन् । पाँच वर्षअघि पोखरा अघिवेशनमा आफूले चाहेको व्यक्ति नेतृत्वमा नआउने पक्का भएपछि तत्कालीन अवस्थामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काले सहमति गरी तरुणदलको चार पदाधिकार...

सम्बन्धित सामग्री

बारामा कांग्रेस गुटबन्दीको प्रभाव भ्रातृ संगठनमा पनि देखियो

नेपाली कांग्रेस बारामा रहेका दुई गुटको प्रभाव नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा पनि देखिएको छ । विपी जयन्तीको अवसरमा नेविसंघ र तरुण दलले शुक्रबार कलैयामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेपछि भातृ संगठनमा पनि पार्टीभित्र रहेको गुटबन्दी प्रभाव देखिएको हो  । विपी जयन्तीको अवसरमा नेपाल तरुण दल बाराले शुक्रबार कलैया अस्पतालका बिरामीलाई फलफूल वितरण र बिचार गोष्ठी कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल, नेपाली कांग्रेसका नेता लुकेश सिह, राममणि

नेविसंघ र तरुण दल अध्यक्ष नियुक्तिविरुद्ध प्रदर्शन

काठमाडौँ– नेपाली काँग्रेसका भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षले प्रदर्शन गरेको छ । नियुक्तिप्रति असन्तुष्ट पक्षका नेता तथा कार्यकर्ताले आज काँग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका हुन् । केन्द्रीय समितिको बैठक सुरुअघि उनीहरू प्रदर्शन गरेका थिए । बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा […]

नेविसंघ र तरुण दल अध्यक्ष नियुक्तिप्रति कोइराला पक्ष असन्तुष्ट, भेला बोलाइयो

काठमाडौँ– नेपाली काँग्रेसको कोइराला पक्षले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको भेला बोलाएको छ । नेविसंघ र नेपाल तरुण दलको केन्द्रीय तदर्थ समितिका अध्यक्ष नियुक्तिप्रति असन्तुष्टि जनाउँदै डा. शेखर कोइराला पक्षले आफ्नो पक्षको भेला बोलाएको हो । सभापति शेरबहादुर देउवाले आफूसँग छलफल नै नगरी अध्यक्षहरू नियुक्त गरेको कोइराला पक्षको आरोप छ । नेता गुरुराज […]

पेल्दै गए भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

१० चैत, काठमाडौं । नेपाली कांग्रेसमा डा. शेखर कोइराला पक्षले सभापतिले एकलौटी निर्णय गर्दै गए भ्रातृ संस्थामा समानान्तर समिति बनाउने चेतावनी दिएको छ । नेता कोइरालाले नेविसंघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संगठनका केही पूर्वनेतासहित सीमित केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएका थिए । नेता शेखरको सम्पर्क कार्यालय बालुवाटारमा भएको बैठकमा नेताहरुले सभापति शेरबहादुर देउवाले […]

नेविसंघ र तरुण दलमा नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दललाई नेतृत्व प्रदान गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दल अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई नियुक्त गरेका हुन् । केन्द्रीय तदर्थ समितिको रूप दिइएको यो नेतृत्वले तीनै तहको निर्वाचन सम्पन्न भएको तीन महिनाभित्रमा नेविसंघ र तरुण […] The post नेविसंघ र तरुण दलमा नयाँ नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेविसंघ र तरुण दल केन्द्रीय तदर्थ समितिका अध्यक्षहरू नियुक्त

काठमाडौँ– नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिका अध्यक्ष नियुक्त गरेको छ । पार्टीले आज विज्ञप्ति जारी गरी नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समितिका अध्यक्षमा काठमाडौँका दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई नियुक्त गरेको हो । तदर्थ कार्यसमितिलाई स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको […]

नेविसंघ सभापतिमा दुजाङ शेर्पा, तरुण दल अध्यक्षमा विद्वान गुरुङ

काठमाडौं, ९ चैत्र । नेपाल विद्यार्थी संघको सभापतिको जिम्मेवारी दुजाङ शेर्पाले पाएका छन् । उनले आजै मातृ दल नेपाली काँग्रेसबाट सभापतिको जिम्मेवारी पाएका हुन् । यसैगरी, नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी विद्वान गुरुङ तोकिएका छन् । उनीहरुको नियुक्तिबारे काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । यसअघि नेपाली काँग्रेसले नेविसंघ र तरुण दलको कार्यसमिति विघटन […]

नेविसंघको अध्यक्षमा दुजाङ, तरुण दलमा विद्वान

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको युवा संगठन नेपाल तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्त गरेका छन् । उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार नेविसंघ केन्द्रीय तर्दथ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका हुन् । यस्तै तरुण दलको केन्द्रीय तर्दथ समितिको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गरेका हुन् […]

कांग्रेस महाधिवेशन : पार्टी ताक्दै युवा जमात

मिति तय भैसकेको कांग्रेसको १४ औँ महाधिवेशनले जिल्लाका युवा कांग्रेसीहरुलाई नेता बन्ने स्वर्णिम अवसर आएको महशुस गराईदिएको छ । मुलतः लामो समय सम्म नेविसंघ, तरुण दल जस्ता भातृसंस्थामा रहेर राजनीति गरेका उनिहरु अधिकांश अब पार्टी राजनीतिमा सकृय हुने अभिलाषा पल...