बारामा कांग्रेस गुटबन्दीको प्रभाव भ्रातृ संगठनमा पनि देखियो

नेपाली कांग्रेस बारामा रहेका दुई गुटको प्रभाव नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा पनि देखिएको छ । विपी जयन्तीको अवसरमा नेविसंघ र तरुण दलले शुक्रबार कलैयामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेपछि भातृ संगठनमा पनि पार्टीभित्र रहेको गुटबन्दी प्रभाव देखिएको हो  । विपी जयन्तीको अवसरमा नेपाल तरुण दल बाराले शुक्रबार कलैया अस्पतालका बिरामीलाई फलफूल वितरण र बिचार गोष्ठी कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल, नेपाली कांग्रेसका नेता लुकेश सिह, राममणि

सम्बन्धित सामग्री

कांग्रेस भ्रातृ संगठन विस्तार कि विघटन ?

गत निर्वाचनमा पुराना दलहरूको अनुकूल नतिजा नआएपछि कांग्रेस, एमाले र माओवादीका केही नेताहरू समेत अधिकांश राजनीतिक विश्लेषकहरूको निष्कर्ष थियो– पुराना दलसँग कि सक्किने, कि सच्चिने एउटा मात्र विकल्प छ । सक्किने चाहना कसैको हुँदैन तर सच्चिने प्रयास गरेको पनि देखिएको छैन । २०४६ मा राजनीतिक परिवर्तन हुँदै गर्दा हरेक जिल्ला सदरमुकाममा टेलिफोन समेत पुगेको थिएन […]

नेविसंघ अध्यक्षलाई बर्खास्त गर्न जिल्ला सभापतिको माग

स्ववियु निर्वाचनको मुखमा कांग्रेस भ्रातृ संगठन नेविसंघका दुइ जिल्ला सभापतिले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग गरेका छन्। मकवानपुर जिल्ला सभापति बुद्ध लामा र दोलखा जिल्ला सभापति बर्मा लामाले केन्द्रीय कार्यालयमा पत्र...

नेविसंघमा उमेरहद लगाउने निर्णयको त्रिवि केन्द्रीय क्याम्पसमा स्वागत

सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा उमेर हद लगाउनु राम्रो भन्दै त्रिभुव विश्वविद्यालय केन्द्रीय क्याम्पस नेविसंघका नेताहरुले स्वागत गरेका छन्। कांग्रेस कार्यसम्पादन समितिले नेविसंघको तदर्थ समिति ३२...

नेविसंघ तदर्थ समितिमा ३२ वर्ष माथिकालाई पनि समेट्न माग गर्दै सानेपामा अनशन सुरु

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समितिमा ३२ वर्ष माथिकालाई पनि समेट्न माग गर्दै कांग्रेस पार्टी कार्यालय सानेपामा अनशन सुरु भएको छ। नेविसंघ सघर्ष समितिले तदर्थ समितिमा...

म्याद गुज्रेका भ्रातृ संगठन ब्युताउँदै कांग्रेस

काठमाडौं, फागुन १९। नेपाली कांग्रेसले म्याद सकिएका १० भ्रातृ संगठनमा तदर्थ समिति गठन गर्दै नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढ्ने तयारी गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिले फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेअनुसार कांग्रेस ती भ्रातृ संगठनहरूलाई नेतृत्व दिन अघि बढेको हो । विशेषगरी नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघको नेतृत्व […]

म्याद गुज्रेका भ्रातृ संगठन ब्युताउँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले म्याद सकिएका १० भ्रातृ संगठनमा तदर्थ समिति गठन गर्दै नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढ्ने तयारी गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिले फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेअनुसार कांग्रेस ती भ्रातृ संगठनहरूलाई नेतृत्व दिन अघि बढेको हो । विशेषगरी नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघको नेतृत्व रिक्त […] The post म्याद गुज्रेका भ्रातृ संगठन ब्युताउँदै कांग्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक.

म्याद सकिएका कांग्रेस भ्रातृ संगठन विघटन, फागुनभित्र तदर्थ समिति बन्ने

नेपाली कांग्रेसले म्याद सम्पन्न भएका सबै भ्रातृ संगठनलाई विघटन गर्ने निर्णय गरेको छ । म्याद सम्पन्न भएका भ्रातृ संगठनमा फागुन मसान्तभित्र पार्टी सभापतिले तदर्थ समिति गठन गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ, प्रजातन्त्र सेनानी संघ, किसान संघ, तामाङ संघ, तरुण दल, ठाकुर संघ आदिको म्याद सकिएकाले केन्द्रीय कार्यसम्पादन समितिको मंगलवारको बैठकले तत्कालका लागि विघटन गरेको महतले बताए । त्यसैगरी दलित संघको जिल्ला अधिवेशन सम्पन्न भएकाले आगामी चैत ७ देखि ९ सम्म अधिवेशन हुने गरी...

भद्रगोल कांग्रेसका भ्रातृ संगठन : पटक–पटक म्याद थप, छैन अधिवेशनको तयारी

कांग्रेसले भ्रातृ संगठनको अधिवेशनलाई बेवास्ता गर्दा अधिकांश भ्रातृ संगठन निष्क्रिय बन्न पुगेका छन् । समयमा अधिवेशन नगरी पटक–पटक म्याद मात्र थप्दा भ्रातृ संगठनहरू भद्रगोल अवस्थामा पुगेका हुन् ।  गत ३० साउनमा कांग्रेस केन्द्रीय...

महाधिवेशन छिटो गराउन कांग्रेस नेतृत्वमाथि नेविसंघको दबाव

नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले शीघ्र संघको महाधिवेशन गर्न पार्टी नेताहरुलाई दवाव दिन सुरु गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका...

कांग्रेस भ्रातृ संगठनद्वारा सभापति देउवाको ध्यानाकर्षण

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरुले १४ औँ महाधिवेशनको सुनिश्चितताका सम्बन्धमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।बिहीवार सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट पार्टी कार्यालय सानेपामा सभापति देउवालाई ज्ञापनपत्र बुझाउँदै १४ औँ महाधिवेशनको सुनिश्चितता गर्न माग गरेका हुन् । उनीहरुले पार्टी सभापति देउवालाई ज्ञापन पत्र बुझाउँदै महाधिवेशनको […]