नेविसंघ र तरुण दल अध्यक्ष नियुक्तिप्रति कोइराला पक्ष असन्तुष्ट, भेला बोलाइयो

काठमाडौँ– नेपाली काँग्रेसको कोइराला पक्षले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको भेला बोलाएको छ । नेविसंघ र नेपाल तरुण दलको केन्द्रीय तदर्थ समितिका अध्यक्ष नियुक्तिप्रति असन्तुष्टि जनाउँदै डा. शेखर कोइराला पक्षले आफ्नो पक्षको भेला बोलाएको हो । सभापति शेरबहादुर देउवाले आफूसँग छलफल नै नगरी अध्यक्षहरू नियुक्त गरेको कोइराला पक्षको आरोप छ । नेता गुरुराज […]