नेविसंघ सभापतिमा दुजाङ शेर्पा, तरुण दल अध्यक्षमा विद्वान गुरुङ

काठमाडौं, ९ चैत्र । नेपाल विद्यार्थी संघको सभापतिको जिम्मेवारी दुजाङ शेर्पाले पाएका छन् । उनले आजै मातृ दल नेपाली काँग्रेसबाट सभापतिको जिम्मेवारी पाएका हुन् । यसैगरी, नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी विद्वान गुरुङ तोकिएका छन् । उनीहरुको नियुक्तिबारे काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । यसअघि नेपाली काँग्रेसले नेविसंघ र तरुण दलको कार्यसमिति विघटन […]

सम्बन्धित सामग्री

माघ पहिलो साताभित्र विभाग र भ्रातृ संस्था गठन गर्ने कांग्रेसको तयारी

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठकपछि सांगठनिक गतिविधि अगाडि बढाउने भएको छ । १४ औं महाधिवेशन भएको एक वर्ष भइसक्दा पनि कांग्रेसको सङ्गठन अस्तव्यस्त छ । पार्टीका २८ केन्द्रीय विभाग गठन र भ्रातृ संस्था विस्तारको कामलाई