काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दललाई नेतृत्व प्रदान गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दल अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई नियुक्त गरेका हुन् । केन्द्रीय तदर्थ समितिको रूप दिइएको यो नेतृत्वले तीनै तहको निर्वाचन सम्पन्न भएको तीन महिनाभित्रमा नेविसंघ र तरुण […]
The post नेविसंघ र तरुण दलमा नयाँ नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक.